समाजसेवी बिक्रम तामाङको पहलमा मृगौला पीडितलाई आर्थिक सहयोग

.

याम्बु । मृगौला पीडित शक्ति तामाङलाई ९,५५०आर्थिक सहयोग प्राप्त भएको छ ।

सिन्धुपाल्चोक जुगल गाउँपालिका ७ याङलाकोट बसोबासका समाजसेवी बिक्रम तामाङको पहलमा आर्थिक सहयोग प्राप्त भएको हो ।

बिक्रम तामाङ(बम लाल) ले मानविय धर्म र सेवाको लागि मृगौला पीडितलाई आर्थिक सहयोग गरेको जानकारी दिए ।

तामाङ समास सेवामा मात्रै नभएर उनी गीतकार समेत हुन् । उनले लेखेको गौरती मेला र याङलाकोट जस्ता विभिन्न गीत प्रसिद्ध रहेका छन् । उक्त गीमा युवा गायक रिक्देन पाख्रीन, अन्जु थोकार रजितु लोप्चनले स्वर दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार