नेपाल प्रहरीका हाक्मिले बाँडेको लडडुमा नङ भेटियो

  १७ पुस, काठमाडौं । काठमाडौंको कमलपोखरीमा रहेको आँगन स्वीट्सले बिक्री गरेको लड्डुमा मंगलबार मानिसको नङ भेटिएको छ । नेपाल प्रहरीका एक जना हाकिमले आफ्नो बढुवाको खुसीयालीमा बाँडेको लड्डुमा नङ भेटिएको हो । वरिष्ठ प्रहरी उपरीक्षक ९एसएसपी० बाट प्रहरी नायव महानिरीक्षक (डीआइजी) मा बढुवाको खुसीयालीमा डा। देवबहादुर बोहो...

...

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कार्यकर्ता भेेलामा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)प्रधानमन्त्रीका  सल्लाहकार  निर्वाचन का लागी तयारीरहनु पर्ने,नेपाली कांग्रेसले भित्रभित्रै निर्वाचनकाे तयारी गरीरहेकाे आराेप समेत लगाएका छन्। संविधान कानुन अनुसार कार्य गर्ने,सरकारले  गरेका राम्रो काम धेेेेेेरै रहेकाे समेत छ,धनगढीकाेहाेलपुर सम्मका बाटाे घाटाे बनाएकाे छ,सरकारले गरेका राम्र...

तमु ल्होसार र उधौली पर्वको अवसरमा राष्ट्रपति र उपराष्ट्रपतिद्वारा शुभकामना व्याक्त

१५ पुस, काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपतिले तमु ल्होसार र उधौली पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् । आज गुरुङ समुदायले तमु ल्होसार र किराँत समुदायले उधौली पर्व मनाउँदैछन् । यसै अवसरमा राष्ट्रपति, उपराष्ट्रपतिलगायतले शुभकामना व्यक्त गरेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना व्यक्त गर्दै स्वदेश तथा वि...

प्रचण्ड माधव समुहको राजधानीमा बृहत शक्ति प्रर्दशन,हजारौ नेता कार्यकर्ता सहभागी

  १४,षौष–काठमाण्डौं । नेपाल कम्यूनिष्ट पार्टी नेकपाले आज राजधानी काठमाण्डौंमा बृहत सभा तथा पर्दशन गरेका छन् । प्रधानमन्त्रि केपी ओलीले एकलौटी ढंङ्गबाट पौष पाँच गते प्रतिनिधि सभा विघटन गरेको बिरोधमा प्रचण्ड र माधव नेपाल समूहले आज राजधानी काठमाण्डौमा बिरोध सभा गरेका हुन् । सो बिरोध पर्दशनलाई नेतृत्व गर्दै प्रच...

केपी ओली निरंकुश नेता भएको प्रचण्डको आरोप

  १४,पौष–काठमाण्डौं । नेपाल कम्यूनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रि समेत रहेका प्रचण्डले केपी ओली कलङ्क नेता भएको आरोप लगाएका छन् । ओलीले इतिहासमा लगाएको कलङ्कको टिका कहिल्यै नमेटिने पनि बताएका छन् । जनताले बिश्वास गरेर दिएको मतको दुरुपयोग गर्दै एक्लौटी ढङ्गबाट ओलीले प्रतिनिधि सभाको ह’त्या गरे...