चावहिलमा राँकेजुस सहित बृहत प्रर्दशन, ५० हजार कार्यकर्ता नेकपाले सडकमा उतार्ने

१३,पौष – काठमाण्डौं । प्रधानमन्त्रि केपी शर्मा ओलीले संसद विघटन गरेको बिरोधमा पौष १४ गते ५० हजार कार्यकता सडकमा उतार्ने भएको छ । आज राजधानी काठमाण्डौको चावहिलमा पौष १४ को पूर्व सांकेतिक विरोध जनाउदै प्रचण्ड माधव पक्षले सो कुरा जनाएका छन् । साँखुबाट आएको एक समूहले चावहिलमा मसाल जुलुस सहित प्रर्दशन गरेका थिए । सो जुलु...

केपी ओलीको असंवैधानिक कदमको भण्डारफोर गर्ने भन्दै जसपाको बृहत रयाली

१२ पुस, काठमाडौं । संसद भंग गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध जनता समाजवादी पार्टी ९जसपा०नेपालले आज आइतबार काठमाडौंमा प्रदर्शन गरेको छ । सो प्रर्दशनमा जसपाका हजारौं कार्यकताले सहभागीता जनाएका थिए । जसपाले ओलीको कदम असंवैधानिक भएको भन्दै त्यसलाई खारेज गर्न माग गरेको छ । रत्नपार्क शान्तिबाटिकाबाट जुलुस सुरु...

१२ पुस, बिराटनगर । १२ पुस, बुटवल । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० प्रचण्ड(नेपाल समूहले आइतबार लुम्बिनी प्रदेशका ९ जिल्लामा जिल्लास्तरीय भेला गर्दैछ । प्रदेशका १२ जिल्लामध्ये रोल्पा, नवलपरासी पश्चिम र प्युठान बाहेकका ९ जिल्लामा भेला हुन लागेको हो । जिल्ला भेलालाई सम्बोधन गर्न नेकपाका शीर्ष नेताहरु आउँदैछन् । नेकपा लुम्...

वीरेन्द्र सैनिक अस्पताल छाउनीमा सेवारत एक विशेषज्ञ चिकित्सकको निधन

१२,पौष,काठमाण्डौं । वीरेन्द्र सैनिक अस्पतालमा सेवारत एक विशेषज्ञ चिकित्सकको निधन भएको छ। नाक, कान, घाँटी रोग विशेषज्ञ डा। विवेक बिक्रम खत्रीको आज निधन भएको अस्पतालले स्रोतले जनाएको छ। अस्पतालमा कार्यरत प्राविधिक सेनानी डा।खत्रीलाई मुटुको समस्या देखिएको थियो। ४३ वर्षका डा। खत्रीको सैनिक अस्पतालमा उपचारको क्रममै मृत्य...

प्रदेश नं १ का मुख्य मन्त्रि शेरधन राईद्वारा आर्थिक मामिला तथा योजना मन्त्रि इन्द्र आङबोलाई मन्त्रिपदबाट हटाए

११ पुष , शनिबार काठमाडौं । प्रदेश नं १ का मुख्य मन्त्रि शेरधन राईले आर्थिक मामिला तथा योजना मन्त्रि इन्द्र आङबोलाई पदमुक्त गराएका छन् । आफ्नो विरुद्धमा हताक्षर गरेको भन्दै राईले शनिबार आङबोलाई पदमुक्त गराएका हुन । आङबोलाई भर्खरै पदमुक्त गराएको मुख्य मन्त्रिको कार्यलयस्रोतले जानकारी गराएको छ । आङबो पूर्व माओबादी कोटाबाट...

ओलीको कदमबिरुद्ध सबै नेपाली नागरिक अगुवा सडकमा,ओलीले अब थेक्नै गाह्रो

११ पुस, काठमाडौं । प्रधानमन्त्रि केपी शर्मा ओलीको कदमबिरुद्ध सबै नेपाली नागरिक अगुवा सडकमा आन्दोलन गर्न होमिएका छन् । प्रधानमन्त्रिको कदम असंवैधानिक भन्दै उनीहरु संसद फेरि ब्यूँत्याउनु पर्ने माग सहित सडकमा उत्रिएका हुन् । उनीहरु शनिबार शंख एपिसोड सहित माईतीघर मण्डलामा उत्रिएका थिए । शंख एपिसोडपछि आयोजित कोणसभालाई सम्बो...

नेपाली काँग्रेसले पौष १३ गते बृहत आन्दोलन गर्ने

  ११ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यहीँ पुस १३ गते प्रतिनिधिसभा विघटविरुद्ध देशैभर प्रदर्शन गर्न अपिल गरेका छन् । शिनबार अपिल जारी गर्दै सभापति देउवाले पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले गरेको निर्णयअनुसार देशभका १६५ वटै निर्वाचन क्षेत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको कदमवि...

काभ्रे जिल्ला नेकपाका सयौ कार्यकता नेपाली काँग्रेसमा प्रवेश,पूर्व सांसद तीर्थलामाद्वारा नव प्रवेशीहरुलाई स्वागत

११ पौष–काठमाण्डौं । काभ्रे जिल्लाका सैयौँ नेकपाका कर्याकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसका पूर्व सांसद तीर्थ लामा र नेतृ पवित्रा लामाले आज ९शनिबार०काभ्रे जिल्लाका सैयौँ युवाहरुलाई नेपाली कांग्रेसमा प्रवेश गराएका हुन् । तीर्थ लामाले आफ्नै निवासमा कार्यक्रमको आयोजना गरी युवाहरुलाई कांग्रेस...