विद्रोहीको हमला विफल पार्न नेपाली शान्ति सेना सफल

राज कुमार राई,१०, पौष–काठमाण्डौं । नेपाली शान्ति सैनिकले सेन्ट्रल अफ्रिकन रिपब्लिकको प्रमुख शहर बमवारीलाई विद्रोहीको कब्जा हुनबाट जोगाएको छ । उक्त शहरलाई विद्रोहीले नियन्त्रणमा लिएपछि सोको प्रतिकार स्वरुप नेपाली शान्ति सैनिकको एक गुल्म त्यहाँ परिचालन भएपछि विद्रोही पछि हट्न बाध्य भएको सैनिक जनसम्पर्क तथा सूचना निर्...

युटयुबाट ९ बर्षे वालकको २९ दशमलव ५ मिलियन अमेरिकी डलर कमाइ

राज कुमार राई,१०, पौष–काठमाण्डौं । सन् २०२० मा युट्युबबाट सबैभन्दा धेरै कमाउने व्यक्ति ९ बर्षका रायन काजी भएको समाचार अहिले सामाजिक सञ्जाल भरि भाईरल भएको छ । अमेरिकाको एक फोब्रस पत्रिकाले सो कुरा पहिलो पटक प्रकाशित गरेको हो । अमेरिकाको टेक्सास निवासी रायनले सन् २०२० मा मात्र युट्युबबाट २९ दशमलव ५ मिलियन अमेरिकी डलर...

संसद विघटनविरुद्ध परेको रिटमा आज संवैधानिक इजलासमा सुनुवाइ हुँदै, को को परे न्यायधीश ?

राज कुमार राई,१०, पौष–काठमाण्डौं । संसद विघटनविरुद्ध परेको रिटमा आज संवैधानिक इजलासमा सुनुवाइ हुुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफूसहित हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलास गठन गरेका छन् । सामान्यता वरिष्ठताक्रम पालना गरेर संवैधानिक इजलास ...

प्रचण्ड माधव नेपाल समूहद्वारा माईतीघर मण्डलामा वृहत प्रर्दशन

राज कुमार राई,१०, पौष–काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहका शीर्ष नेताहरुले माइतीघर मण्डलामा वृहत प्रर्दशन गरेका छन् । हामी यहाँ छौँ’ लेखिएको प्लेकार्ड छातीमा टाँसेर उनीहरु माइतीघरमा जारी आन्दोलनमा सहभागी भएका हुन् । प्रचण्ड–नेपाल समूहले आज मा...

श्रीमतीको उपचारका लागी चार लाख असीहजार सहयोग रकम खोज्दै गायक कृष्ण भक्त राई

 राज कुमार राई,९ पौष –काठमाण्डौ । संगीत विज्ञ,संयोजक तथा गायक कृष्ण भक्त राईको जीवनमा ठूलो बज्ज्रपात आईपरेको छ । लामो समयदेखि हजारौं गीत–संगीतको माध्यमबाट सारा संसारलाई हसाउदै र स्वर्णीम मनोरञ्जन दिदै आएका राई आज आफै रोधन र दुःखको भुमरी भित्र पिल्सिन बाध्य भएका छन् । करिब तीन बर्षदेखि उहाँकी आप्mनै जीवन संगीनी आशा ...

जनतालाई निर्वाचन गर्ने भन्नु याे नक्कलीकुरा भएकाे आराेप, समाज वादि पार्टीपुरा भिडियो सहित

पुष८काठमाडौं। समाज वादि पार्टिका शिर्श नेता लक्ष्मण लालकर्ण, केपि ओलीले कहि सविधानमा नभएको संसद विघटन जबर जस्ती अधिकार नै नभएको कुरा प्रयोग गरे,वर्तमान सरकारले निर्वाचन गराउने कुरा अहिलेको परीस्थितिमा संभव नभएको समेत जनकारी गराएका छनकेपि ओलीले पद बचाउनका लागी अरुलाई तरबारले काट्ने काम गरेको भन्दै लक्ष्मण लाल कर्ण, आल...