१४,षौष–काठमाण्डौं । नेपाल कम्यूनिष्ट पार्टी नेकपाले आज राजधानी काठमाण्डौंमा बृहत सभा तथा पर्दशन गरेका छन् । प्रधानमन्त्रि केपी ओलीले एकलौटी ढंङ्गबाट पौष पाँच गते प्रतिनिधि सभा विघटन गरेको बिरोधमा प्रचण्ड र माधव नेपाल समूहले आज राजधानी काठमाण्डौमा बिरोध सभा गरेका हुन् ।
सो बिरोध पर्दशनलाई नेतृत्व गर्दै प्रचण्ड,माधव कुमार नेपाल लगायतका नेताहरुले सम्बोधन गरेका थिए । बिरो’ध प्रर्दशनलाई नेतृत्व गर्दै प्रचण्ड माधवले भृकुटी मण्डपबाट एन आर सी, शान्तिवाटीका हँदै बागबजार परिक्रमा गरेका थिए ।