मेलाको उत्कृष्ट नाटक अन्तराष्ट्रिय नाटक महोत्सव।

काठमाडौं । नाट्यकर्मी महासंघद्वारा आयोजित राष्ट्रिय बाल नाटक मेला २०७९ मा उत्कृष्ट भएको नाटक ‘पार्वती’ अन्तराष्ट्रिय नाटक महोत्सवमा सहभागी हुन भारत प्रस्थान गरेको छ । भक्तपुरको निस्ट स्कूलले प्रस्तुत गरेको नाटक पार्वतीले गत वर्षको संस्करणमा सर्वोत्कृष्ट नाटकको पुरस्कारका साथै अन्य ६ वटा विधामा पुरस्कार जित्न सफल भएको थ...

अब्यबस्थित बाटाे, गाडि अनियन्त्रित हुन गै परिरवार अस्ताए

काठमाडौँ, २८ पुस । चन्द्रागिरि नगरपालिका  नेपाल सरकारले सडक बिस्तार संगै बाटाे काे व्यवस्था पन नगरेकाे कच्ची बाटाे धुलाे कुनैपनि ठाउँ मा सेफटि सिंगनल नभएकाे लापरबाही  कारण कैयौ ले अकाल मा ज्यानगुमाउनु परेकाे छ। चन्द्रागिरि नगरपालिका– ४ पानीघाट नजिक हिमचुली सेतोपहरामा आज दिउँसो भएको सवारी साधन दुर्घटनामा मृत्यु हुनेको ...

भालुवाङस्थित राप्ती नदीमा रात्रीकालिन बस पुलबाट खसेर दुर्घटना १२ जनाको मृत्यु भएको २२ जना घाइते भएका छन। ।

काठमाडौं , लुम्बिनी प्रदेशका शहरी विकास मन्त्री कृष्णा केसी (नमुना)ले भालुबाङ बस दुर्घटनाका घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिनुभएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पुगेर उपचाररत दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्था बुझ्दै उहाँले उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिनुभएको हो । दुर्घटन...

राष्ट्रपति पुगे पृथ्वीनारायण शाहकाे 302आै जन्मजयन्ती मा फुलमाला अर्पन गर्न।

काठमाडौं, पुस २७ ।३०२औँ पृथ्वी जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस काे सुवर्ण  अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरेका छन् । उनले आज बिहान सिंहदरबार पश्चिममूलद्वारस्थित राष्ट्रनिर्माताको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरेका हुन् । ...

प्रधानमन्त्री प्रचण्डले अस्पतालका बिरामीको खाना, खाजा खर्च कटौती नगर्न निर्देशन दिएका छन् ।

काठमाडौं, २६ पुस । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का पदाधिकारीसँग आज (बिहीबार) सिंहदरबारमा छलफल गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो निर्देशन दिएका हुन् ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जस्तोसुकै संकट आएपनि वीर अस्पतालका बिरामीको खाना, खाजा खर्च कटौती नगर्न निर्देशन दिएका छन् । अस्पतालका बि...

पौषे औशी उत्तरगया नदिमा श्राद्ध गर्नेकाे भिड।

काठमाडौं ,  पुष। पौषे औशी गाेकर्णकाे उत्तरगया लगाएत विभिन्न शक्ति पृठ त्रिवेणी धाममा पितृ का नाममा श्राद्ध  गरिदै। आजकाे दिन राेकिएका छेकिएका श्राद्धहरु उत्तरबाट बगेकि गंगा नुवाकाेट त्रिशुलि मा पनि श्राद्ध गर्ने भक्तजनहरुकाे घुइचाे लाग्ने गर्दछ। यसरी  आफ्ना दिवंगत हुनुभएकाहरुकाे नाममा  गंगामा श्राद्ध गरेमा आत्माल...

आचरण विपरित गर्ने विद्यार्थी बचाउन शिक्षामन्त्रीले नै पत्र काट्नु हास्यास्पद’ डा. सुनिल शर्मा

काठमाडौं । दूर दराजका गरिब विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा पुर्याउँदै आएका काठमाडौँ मेडिकल कलेज (केएमसी)का सञ्चालक डाक्टर सुनिलकुमार शर्माले शिक्षामन्त्री अशोक कुमार राईले पदको दुरुपयोग गरेको भन्दै कानुनी उपचारको बाटो खोजी गर्ने बताएका छन् । आवासीय चिकित्सक डा.विशद दाहाललाई कलेजको नियम विपरित कार्य गरेकोमा निल...

लामाे समय देखि फराररहेका बम्जन प्रकाउ।

काठमाडौं, २४ पुष। लामाे समय देखि फरार रामबहादुर बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुढानीलकण्ठस्थित एक घरबाट पक्राउ गरेर छ। लिटिल बुद्धु समेत बताउने बम्जन लामो समय बाराको हलखोरिया जंगलमा बसेका थिए आश्रममा बस्ने अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौन हिंसा गरेको उजुरीपछि सीआईबी, कोशी प्रदेश र मध...

पशुपति मन्दिरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री शुशिला सिर्पाली ठकुरीले स्तनपान कक्षको उदघाटन गर्दै ।

काठमाडौं, २४ पुस । पशुपतिनाथ मन्दिर परिसरमा स्तनपान कक्ष स्थापना गरिएको छ ।  पशुपति क्षेत्र विकास कोष का कार्यकारी  निर्देशक लक्ष्मी पुन मगर नियुक्ति  भएपछि उहाँकाे पहलमा  पशुपति क्षेत्र विकास कोषले मन्दिर परिसरमा महिलाहरुलाई हुने समस्याको मध्य नजर गर्दै स्तनपान कक्षको व्यवस्था गरेको हो । आज (मंगलबार) संस्कृति, पर्य...

गंगा आरतिकाे विषयलाइ लिएर बुढासुब्बा डिजिटल ले निकालेकाे सूचना प्रति पशुपति विकाष काेषकाे आपति।

काठमाडौँ, २० पुस । बुढासुब्बा डिजिटल प्रालिले पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गङ्गा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न नपाइने भनी प्रकाशित गरेको सूचनाप्रति पशुपति क्षेत्र विकास कोषले आपत्ति जनाएको छ । विकास कोष सञ्चालक परिषद्का कार्यकारी निर्देशक लक्ष्मी पुनले आज एक सूचना प्रकाशि...