काठमाडौं । चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज ९नेक०का २९ जना विद्यार्थीहरु पोखरा विश्वविद्यालयको डीन लिस्टमा पर्न सफल भएका छन् । पोखरा विश्वविद्यालयको १९ औं दिक्षान्त समारोहमा कलेजका स्नातक तथा स्नातकोत्तर तहमा उत्कृष्ट अंक ल्याउने २९ जना विद्यार्थीहरु डीन लिस्टमा परेका हुन् । कलेजका २ विद्यार्थीले कुलपति पदक स...