असार १५ मा यसरी मुस्कुराउँदै गुफाडाँडा(फोटो फिचर)

मानकाजी पाख्रीन मेलम्ची । सिन्धुपाल्चोक जिल्ला आफैमा मनमोहक र प्राकृतिक सुन्दरताले भरिएको पर्यटकीय गन्तव्य हो । यहि जिल्लाको मेलम्ची नगरपालिका वडा नं ९ गुफाडाँडा जिल्लाकै अर्को सुन्दर र मनमोहक गन्तव्य हो । अहिले असारको मध्यभागमा आइपुगेका छौं । झरी बादल र असारे खेतीले सबै स्थानीय व्यवस्त भएको बेला गुफा डाँडाक...

लकडाउनमा कस्तो छ : बौद्ध-नयाँबस्ति (फोटो फिचर)

याम्बु : विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण यति बेला नेपाल लकडाउनमा छ । सरकारले विहान १० बजेसम्म अति आवश्यकीय सामान किन्नका लागि समय तोकि दिएको छ । सुरुवातमा सर्वसाधरणहरु एकदमै डराएका थिए ।  पछिल्लो समय खुल्लाम खुल्ला बाहिर निस्किएका छन् । यो विषय संवेदनशील बनेको छ । लकडाउन भएको ४० दिन नाघि सकेको छ...

विपन्नका लागि बौद्धमा मनकारीहरुको मिठो भोजन (फोटो/भिडियो)

याम्बु । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण लकडाउनमा परेका बौद्ध क्षेत्रका ज्यालामजदुरलाई निःशुल्क रुपमा खाना खुवाउनेक्रम जारी छ । ९ औं दिन पनि उनीहरुलाई खाना खुवाइएको हो । https://www.youtube.com/watch?v=DqPZDQJ7y9s&list=TLPQMjMwNDIwMjCxdAgTb25i1A&index=1 बौद्ध तामाङ कल्याण गुठी, नेपाल बौद्ध ध...

बौद्धनाथ क्षेत्र विकास समितिद्धारा किटनाशक औषधी छर्कियो

सिर्जना पाख्रिन याम्बु । बौद्धनाथ क्षेत्र विकास समितिले आफ्नो परीसरभित्र किटनाशक औषधी छर्किएको छ । कोरोना भाइसबाट सुरक्षित रहनका लागि क्षेत्र विकासले बौद्ध आसपासमा किटनाशक औषधी छर्किएको हो । बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामा, समितिका कार्यकारी निर्देशक बसन्त लामा लगाएतको उपस्थितिमा उक्त आइतबा...

कोरोनाको असर: सुनसान तेमाल जात्रा (फोटो/भिडियो)

याम्बु । प्राचीन कालदेखि मनाउँदै आएको तेमालजात्रा यस वर्ष कोरोना भाइरसका कारण प्रभावित भएको छ । विगतको वर्षहरुमा हजारौं भक्तजनहरु आफ्नो पृतिहरुको सम्झनामा ङोवा तथा बत्ति बाल्न आउने गरेका थिए । यसवर्ष महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण स्थगित भएको हो । चैत्र पूर्णिमाको अघिल्लो दिन बौद्ध स्तूपा र चैत्र पूर्णि...

जीवनमा एक पटक पुग्नै पर्ने : नाम्डोलिङ गुम्बा (फाटोफिचर)

लोपेन निमा होईशेर विश्वमा प्रसिद्ध बौद्ध गुम्बामध्ये भारतको मैशुर कर्नाटकमा रहेको नाम्डोलिम मनस्ट्रि पनि एक हो । जहाँ विभिन्न देशका बुद्धिष्ट विद्यार्थीहरु उच्च शिक्षा हाँसिल गर्न पुग्ने गरेका छन् । यो एक बौद्ध धर्मका लागि पर्यटकीय गन्तव्य पनि हो । यस गुम्बामा दैनिक २० हजारको संख्यामा पर्यटकहरु आउने गरेका छन् । य...

ह्योल्मो पाउ गुम्बामा छेजु पूजा: यस्तो भयो लाखे नाच(फोटो फिचर)

हेलम्बु । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका हेलम्बुमा छेजु पूजा गरिएको छ । गाउँपालिकाको वडा १ मा पर्ने पाउँ गुम्बामा उक्त पूजा गरिएको हो । प्रत्येक वर्ष उक्त गुम्बामा छेजु पूजा हुँदै आएको छ । साँस्कृतिक तथा धार्मिक पूजाको रुपमा लामाहरुले पूजा गर्ने गरेका छन् । सो पूजाको दिन स्थानीय, लामा गुरुहरुको सहभागीता...

जडीबुटीको व्यवसायीकरण आवश्यक : मन्त्री बस्नेत

काठमाडौँ, २५ पुस ।  वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले स्थानीय जनताको जीवनस्तर उठाउन जडीबुटीको व्यवसायीकरण आवश्यक रहेको बताउनुभएको छ । वनस्पति विभागद्वारा आज यहाँ आयोजित ‘कर्णाली प्रदेशमा जडीबुटी क्षेत्र निर्धारण’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले जडीबुटीको व्यवसायीकरणबाटै रोजगारी सिर्जना तथा आयआर्जन...

परराष्ट्रमन्त्री बिहीबार भारत जाँदै

काठमाडौँ, २५ पुस (रासस)ः परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली ‘रायसिना संवादको चौथो संस्करण’मा भाग लिन बिहीबार नयाँ दिल्ली जानुहुने भएको छ । मन्त्री ज्ञवालीले उक्त संस्करणलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अब्जर्भर रिसर्च फाउण्डेशनद्वारा भारतीय विदेश मन्त्रालयको सहकार्यमा हुने सो ...