याम्बु : विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण यति बेला नेपाल लकडाउनमा छ । सरकारले विहान १० बजेसम्म अति आवश्यकीय सामान किन्नका लागि समय तोकि दिएको छ ।
सुरुवातमा सर्वसाधरणहरु एकदमै डराएका थिए । पछिल्लो समय खुल्लाम खुल्ला बाहिर निस्किएका छन् । यो विषय संवेदनशील बनेको छ । लकडाउन भएको ४० दिन नाघि सकेको छ । यस्तै दृश्य काठमाडौं महानगरपालिकाको वडा ६ बौद्ध नयाँबस्तिमा भने विहानी यस्तो छ :तस्विरः अर्जुन पाख्रिन