ह्योल्मो पाउ गुम्बामा छेजु पूजा: यस्तो भयो लाखे नाच(फोटो फिचर)

.

हेलम्बु । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका हेलम्बुमा छेजु पूजा गरिएको छ । गाउँपालिकाको वडा १ मा पर्ने पाउँ गुम्बामा उक्त पूजा गरिएको हो ।

प्रत्येक वर्ष उक्त गुम्बामा छेजु पूजा हुँदै आएको छ । साँस्कृतिक तथा धार्मिक पूजाको रुपमा लामाहरुले पूजा गर्ने गरेका छन् । सो पूजाको दिन स्थानीय, लामा गुरुहरुको सहभागीतामा पूजा मोलम पाठको साथै मौलिक लामा नृत्य समेत प्रस्तुत गर्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार