प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणमा।

.

काठमाडौं,  भदौ । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबारबाट साताव्यापी चीन भ्रमण मा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनको हाङजाओ पुगेका छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेका प्रचण्ड उतैबाट छिमेकी राष्ट्र चीनको औपचारिक भ्रमणमा गएका हुन् ।

प्रधानमन्त्री प्रचण्ड आज हाङजाओमा हुने १९औं एशियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुने छन् । प्रचण्डले चीनिया राष्ट्रपति सी जिनपिङसँग आजनै भेटवार्ता गर्ने बताइएको छ । चीन बसाईँका क्रममा प्रधानमन्त्री प्रचण्डले त्यहाँको कृषि तथा औधोगिक विकासका बारेमा समेत अवलोकन गर्ने छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार