विश्वासको मत पाएपछि प्रधानमन्त्री प्रचण्ड।

काठमाडौं, ३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन् । नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा २ बमोजिम प्रतिनिधि सभाबाट विश्वासको मत लिएका हुन् । प्रतिनिधि सभामा उपस्थित २६८ सांसदमध्ये विश्वा...

पार्टि फुट्ने संघार, चुलियाे विवाद।

काठमाडौं, ३० फागुन । नागरिक उन्मुक्ति पार्टीमा श्रीमती रञ्जिता श्रेष्ठसँग भएको विवादबारे संस्थापक भनिएका रेशम चौधरीले मुख खोलेका छन् । उनले जुनसुकै गठबन्धनका पछि लाग्नु भनेको पार्टी डुबाउनु भएको टिप्पणी पनि गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने विषयमा रेशम र रञ्जिता विभाजित छन् । रेशमले कांग्रे...

अमेरिका भ्रमण त्यागेर गृहजिल्लामा महिला मन्त्री भगबती चाैधरी

काठमाडौं  । अमेरिका दुनियाँका लागि सपनाको संसार भनिन्छ । नेपाली उच्चतम् नागरिक पनि अमेरिका भासिएका छन् । तर, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीका लागि भने अमेरिका भन्दा आफ्ना मतदाता महत्वपूर्ण भए ।यूएन वुमनको विश्वस्तरिय कार्यक्रममा सहभागी हुन आज अमेरिका जाने पूर्व निर्धारित कार्यक्रम थियो । ११ मार्...

सडक डिभिजनको अपिल : विभागकै प्रतिष्ठासँग जोडी अतिरञ्जित गर्नु खेदजनक।

काठमाडौँ / विगत २४ घण्टामा सडक विभाग परिसर हुँदै जाने सडकका बारेमा तस्बिर राखी सामाजिक सञ्जालमा अतिरञ्जित प्रतिक्रियाबारे सडक डिभिजन काठमाडौँको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै विभागले शनिबार सबग्रेडको तयारी गरेको भोलिपल्ट आएको वर्षाको कारण सडक हिलो भएको विषयलाई सडक विभागकै प्रतिष्ठासँग ...

बित्त आयोगका सदस्यको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता।

काठमाडाैं। वित्त आयोगमा नियुक्त भएका अयुक्तहरूको शैक्षिक योग्यता नपुगेकोले उनीहरूको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा बिहीबार रिट दर्ता भएको छ अधिवक्ता अनिल आचार्य, दीपकराज जोशी, दामोदर तिम्सिना र चूडामणि भण्डारीले राष्ट्रपतिको कार्यालय, नेपाल सरकार, मन्त्रीपरिषद्, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय,...

ब्युटिसियन संघकाे साथले ‘शाखा अधिकृत कर्णविरुद्धको मुद्दामा न्याय पायौं सुष्मा महरा’

काठमाडौं, १७ फागुन । चाबहिलस्थित फेसियल हाउसकी सञ्चालिका सुस्मा महराले अध्यागमन विभागमा कार्यरत शाखा अधिकृत बन्दना कर्ण जोडिएको घटनामा आफूले न्याय पाएको बताएकी छन् । गत असार २७ गते ब्युटिसियन महराले सञ्चालन गरेको फेसियल हाउसमा सेवा लिन आएकी कर्णले पैसा तिर्ने बेलामा सिसीटिभी राखेको भन्दै विभिन्न बहाना गरेको, पैसा दिन न...

माइतिघरमण्डला मा आन्दाेलन गर्न पाउनुपर्छ भन्दैै निषेधाग्या ताेड्न खाेजेपछी झडप।

काठमाडौं, १६ फागुन । माइतिघरमण्डला निषेध गरिकाे विरुद्  राष्ट्रिय मुक्ति क्रान्ति अभियान सुरु गरेका राजेन्द्र महतोले आफ्नो अगुवाईमा आज काठमाडौंको निषेधित क्षेत्र तोड्ने प्रयास भएको छ । माईतीघरमा प्रहरी र प्रदर्शनकारीहरुबीच झडप भएको छ । महतोलाई साथ दिनको लागि उपेन्द्र यादवका नेताहरुपनि पुगेका छन् । यसरी महतोको आन्दोलनम...

ललिता निवास जग्गा किर्तेमा मन्त्रीहरुलाई सुनपानी छर्किएर चोख्याइएकाे सांसद भगबती चौधरीकाे दावी

काठमाडौं । न्यायालयले ललिता निवास सरकारी जग्गा किर्ते प्रकरणमा गरेको फैसला न्यायको सिद्धान्त विपरित रहेको भन्दै सांसद भगबती चौधरीले सरकारको ध्यानाकर्षण गराएकी छन् । बिहीबार संसदको शुन्य समयमा बोल्दै सांसद चौधरीले न्यायालयले सुनपानी छर्किए जस्तो गरी मन्त्रीहरुलाई चोख्याएको बताइन् । ‘ललिता निवास सरकारी जग्गा किर्ते प्...

लघुवित्तले मर्नुन बाच्नु बनायाे भन्दै पिडितहरु राष्ट्र बैंक घेराउ गभर्नर काे राजीनामा माग गरेका छन।।

काठमाडौं ।,फागुन  लघुवित्त संस्थाले विनाधिताे ऋणदिएर आफुहरुकाे घर सम्पति विहिन बनाएर मार्नसमेत बाध्य पारेकाे भन्दै विभिन्न जिल्लाहरुबाट लघुवित्त पिडितहरु फेरि 9-10 दिन हिडेर नै काठमाडौं  आएका छन । नेपाल राष्ट्र  बैंक)  घेराउगर्न आज बालुवाटारमा शान्ति पुर्ण आन्दाेलन  गर्दै   गभर्नर  काे राजीनाम माग गरेका छन । पट्क-पट्...