काठमाडौं ।,फागुन लघुवित्त संस्थाले विनाधिताे ऋणदिएर आफुहरुकाे घर सम्पति विहिन बनाएर मार्नसमेत बाध्य पारेकाे भन्दै विभिन्न जिल्लाहरुबाट लघुवित्त पिडितहरु फेरि 9-10 दिन हिडेर नै काठमाडौं आएका छन ।
नेपाल राष्ट्र बैंक) घेराउगर्न आज बालुवाटारमा शान्ति पुर्ण आन्दाेलन गर्दै गभर्नर काे राजीनाम माग गरेका छन ।
पट्क-पट्क राष्ट्र प्रमुखसँग वार्ताटोली बनाएर बार्ता गर्दा लालिपप चुसाउने काम गरेकाे कार्यान्वन नगरेकाे भन्दै गुनासाे गरेका छन , यसपटक सरकार ले माग सुनुवाइ नगरि न्याय नदिय आफूहरु सडकमै बस्ने मर्न समेत पछि नहट्ने घर नफरकने अठाेट समेत गरेकाे बताएका छन।
लघुवित्तलाइ आफुहरुले तिरेकाे पैसाकाे हिसाब माग्दा नदिने एक लाख ऋण लिदा पाँंच लाखसम्मकाे रकमतिरदा समेत लघुवित्त का कर्मचारी हरुले घरमै आएर ताकेता गर्ने ताल्चालगाउने धम्किदिने अन्नबालि लिने जस्ता यातना दिएपछि कुनै विकल्प नभएपछि बाध्य भएर आन्दाेलन मा आफूहरु आउनु परेकाे पिडित व्यक्तिहरुले बताएका छन।