पार्टि फुट्ने संघार, चुलियाे विवाद।

.

काठमाडौं, ३० फागुन । नागरिक उन्मुक्ति पार्टीमा श्रीमती रञ्जिता श्रेष्ठसँग भएको विवादबारे संस्थापक भनिएका रेशम चौधरीले मुख खोलेका छन् । उनले जुनसुकै गठबन्धनका पछि लाग्नु भनेको पार्टी डुबाउनु भएको टिप्पणी पनि गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने विषयमा रेशम र रञ्जिता विभाजित छन् । रेशमले कांग्रेस सभापति शेरबहादुर देउवाको साथ राजेका छन् । तर, श्रीमती रञ्जिताले भने प्रचण्डको । रञ्जिताले सांसदहरुलाई प्रचण्डको पक्षमा मतदान गर्न ह्वीपसमेत जारी गरेकी छिन् ।

रेशमले फेशबुकमार्फत आफ्नो पछिल्लो धारणा सार्वजनिक गर्ने क्रममा आफूले श्रीमती रञ्जितालाई सम्झाउन नसक्नु विवशता भएको उल्लेख गरेका छन् । उनले लेखेका छन्–

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार