बागमती प्रदेशस्तरीय प्रज्ञा नारी काव्य सङ्गोष्ठी नुवाकोटमा सम्पन्न।

बागमती प्रदेशस्तरीय प्रज्ञा नारी काव्य सङ्गोष्ठी नुवाकोटमा विदुर (नुवाकोट), वैशाख २१, नेपाल प्रज्ञा प्रतिष्ठानले ६८ औँ वार्षिकोत्सवको तयारी गर्दै गर्दा प्रज्ञा प्रतिष्ठानको कामको विषयले चिन्तित बनाएको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले बताउनुभएको छ । ‘सबै भाषा सबै ज्ञान, सबैको प्रज्ञा–प्रतिष्ठान’ भन्ने न...

मातातिर्थ मा भक्तजनहरुकाे घुइचाे।

चन्द्रागिरी नगरपालिकामा अवस्थित  मातातिर्थ काे मन्दिर लगाए त विभिन्न नदि , जलका कुण्ड भएकाे ठाउँ दिवंगत पितृ आत्मा काे नाममा दिप बत्ती  बालेर जाग्राम बसेर भाेलिपल्ट विहानै   बैशाख  कृष्ण  औँसीका दिन स्नान गरेर पितृका नाम्मा श्राध्द गर्ने , शिध्दा दानदिने गरिन्छ यसाेगर्नाले पितृ उध्दार हुने विश्वास मनिन्छ । मातातिर्थ...

वैशाख २ गते बोडेका सुजनले तेस्रोपटक जिब्रो छेडेर जात्रा चलाउ

भक्तपुर, चैत ३१ । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्वप्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष तेस्रोपटक स्थानीय २८ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिने भएका छन्। जात्राका लागि चारदाम चढाएपछि जिब्रो छेड्ने व्यक्तिले अशुद्ध व्यक्तिलाई छुन नहुने, महिलालाई छ...

प्रधानमन्त्री केपी शर्मा ओलीले पाणिनि सम्मेलनको उद्घाटन गरेका छन् ।अर्घाखाँचीको पाणिनि

काठमाडौं चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले पाणिनि सम्मेलनको उद्घाटन गरेका छन् ।अर्घाखाँचीको पाणिनि गाउँपालिकामा आयोजित दुईदिनसम्म चल्ने सम्मेलनमा संस्कृत भाषाका विद्वान्, धर्मगुरु, शोधकर्ता, नीतिनिर्मातालगायतको उपस्थिति रहेको छ । लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद् तथा पाणि...

नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सक सहित जनशक्ति माग।

काठमाडौं । स्वास्थ्य सेवामा नयाँ उपकरण र विशिष्टीकृत सेवाहरु थप गर्न गइरहेको नेपाल मेडिकल कलेजले विशेषज्ञ चिकित्सक सहित विभिन्न तहमा कर्मचारीहरु माग गरेको छ । नेपाल मेडिकल कलेजले एक सूचना प्रकाशित गरी विशेषज्ञ चिकित्सक सहित कर्मचारीहरु माग गरेको हो । सूचना अनुसार कलेजले प्रोफेसर, एशोसिएट प्रोफेसर, असिस्टेन्ट प्रोफेस...

मियरले बन्दकाेठ भित्र बाट निर्देशनदिने हैन समस्या समाधानगर्न बाहिर आउनुपर्छ ।

काठमाडौँ , चैत ।काठमाडौं महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत  माहनगरपालिकामा भित्र  छिर्न नदिएपछि हंगामा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनीता डङ्गोलले प्रमुख बालेन शाहलाई छलफलमा आएर समाधान खोज्न चुनौती दिएकी छन् । प्रमुख शाहलाई ‘बाइपास’ गर्दै महानगरको कार्यालयमा बसेको वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित विभागी...

भ्रष्टाचारी, दलाल, बुर्जुवाहरु, विचौलिया, भूमाफियाहरुको दिन सिद्दिन्छ

काठमाडौं, ९ चैत । शनिबार) जनतासँग माओवादी तराई–मधेश जागरण अभियानअन्तर्गत चितवनमा आयोजित जगरण सभालाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २ ०८४ को निर्वाचनबाट भ्रष्टाचारी, दलाल, बुर्जुवाहरु, विचौलिया, भूमाफियाहरुको दिन सकिने बताएका छन् । जनतासँग माओवादी तराई–मधेश जागरण अभियानअन्त...

भिसाखी गाउँमा महिलामाथि मानव बेचबिखनको आरोप, सरोकारवालाहरू मौन

काठमाडौं: भिसा संकटको समयमा सुरक्षाकर्मी, आगन्तुक र नेपाल एयरलाइन्सका कर्मचारीहरू संलग्न भएको मानव बेचबिखनको मुद्दा खुलेआम उठिरहेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मानव बेचबिखन मुद्दाको अनुसन्धानको स्रोत प्रहरी भएको दाबी गरेको छ। भ्रमणपछि प्रहरी प्रधान कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थ...