
काठमाडौं। बैशाख 12गते।भुकम्प ले सम्झना गरायाे 2072 साल बैशाख 12 गते। सिन्धुपाल्चोकमा भुकम्प गएकाे छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार बिहान ११ बजेर ५३ मिनेट जाँदा ४.१ म्याग्निच्युडको भूकम्प गएको हो। यसको केन्द्रबिन्दु फुलपिङकोट रहेको छ।प्रकाशित मिति: १२ बैशाख२०८२शुक्रबार सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ।