काठमाडौं – 'चित्त दुख्छ रे उनैको' बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा वरिष्ठ गायक सिताराम पोखरेलको सुमधुर स्वर रहेको छ। मुनाल शिशिर कोइरालाको शब्दमा रहेको यस गीतलाई सागर सरद अधिकारीले संगीतवद्द गरेका हुन्। संजय श्रीपालको गीतमा संगीत संयोजन रहेको छ। वैवाहिक सम्बन्धमा हुने सानो तिनो झगडा या मनमुटा...