
काठमाडाैं,२४ असाेज । २५,२६ गतेकाे अनिश्चितकालिन बन्द पुर्व अरनिकाे यातायात प्रा.लि फिर्ता लिएकाे छ।
जडिबुटी वडा ३२ मा बन्दै गरेकाे बसपार्क टिकटकाउन्टर सञ्चालनकालागि पुर्व अरनिकाे यातायात का अध्यक्ष केदार खत्री क्षेत्री काे पहलमा काठमाडौं माहानगरपालिका संग टिकटकाउन्टर सञ्चालनकालागि अनुमति मागेपछि माहानगरपालिका का मियर बालेन शाहले स्वकृति नदिएपछि, अरनिकाे यातायात अदालत गएकाे थियाे भने पाटन उच्च अदालतकाे आदेश भाडामा लिएर बनाएकाे संरचना नभत्काउन आदेश दिएपछि ।
अरनिकाे यातायात मजदुर व्यवसायी काउन्टरदर्ताका लागि वडा ३२मा पत्राचार गरेकाे थियाे भने
” वडा अध्यक्षले माहानगरपालिकालाई पत्राचार गरि पठाउ छु के निर्णय आउछ बताउ छु भन्ने जवाफ दिएका थिए। वडाले कुनै पत्रचारगर्न आल्टाल गरेपछि
पुर्व अरनिकाे यातायात ले काठमाडौं CDO कार्यालमा मा बन्दकाे घाेषण गर्दै सि, डि ,आे कार्यालयलाई पत्रचार गरेकाे थियाे ।
त्यसकाे लगतै आज २४गते ४बजे काठमाडौं महानगरपालिका ,ट्राफिक विभाग, प्रमुख ,नेपाल प्रहरी
प्रमुख,वडा ३२का वडा अध्यक्ष लगाएत सम्बन्धि संघ संस्थाहरलाई बैठक बाेलाई सि, डि,आे कार्यालयमा ३ घण्टा लामाे बैठक पछि माहानगरपालिकाले सञ्चालन का लागि स्वकृति नदिने भने पछि, “काठमाडौं सि, डि,
आे साबले काठमाडौं माहानगरपालिकालाई मान्दिन
शान्ति सुरक्षाकाे ग्यारेन्टि हामी लिन्छाै भने अरनिकाे यातायात प्रा.लि लाई जडिबुटीकाे बसपार्क काउन्टर सञ्चालन का लागि भाेलि बाटै सुरुगर्न ठाडाे आदेश लिखित दिएका छन।