आदिकैलाश, पार्वति कुण्ड दर्शन मा माेदि।

.

काठमाडौं, २५ असोज ।  कुनै निकाएलाइ पत्ताेनदि  माेउि आए नेपाल।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कालापानी क्षेत्रमा रहेको आदिकैलाश र पार्वतीकुण्डको दर्शन गर्न आएका छन् ।

उनी हेलिकोप्टर चढेर आज बिहान कालापानी क्षेत्रमा आएका हुन् ।
पूजाआजा गरेका तस्विर मोदी आँफैले आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । सो क्रममा उनले भारतको पिथौरागढ र गुन्जीका स्थानीय बासिन्दासँग भेटघाट गर्ने भएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार