श्री स्वस्थानी , मधवनारायण वर्त आज गंगानदिमा गएर वर्त समापन।

.

काठमाडौं , फगुन।श्री  स्वस्थानी , मधवनारायण  वर्त पाैष शुक्ल पुर्णिमा  कादिन बाट सुरुहुने र माघशुक्ल पुर्णिमा कादिन समापन गरिन्छ।

श्री  स्वस्थानी , मधवनारायण  वर्त एकमहिना चल्दछ  याे वर्त एकदम कठिन का साथ वर्तालुहरु बस्दछन शालिनदिमा श्री  स्वस्थानी , मधवनारायण काे  अप्सराहरुले वर्त   गरेकाे त्यसै नदिमा गाेमा माताले, चद्रावतिले श्री  स्वस्थानीकाे वर्त गरेकाे साथै  स्वस्थानी माताकाे सत्य युगका  कुराहरु वर्णन गरेकाछन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार