काठमाडौंमा हल्का वर्षा, पहाडि जिल्लाहरुमा वर्षा संगै हिमपात सुरु।

.

काठमाडौं  ।फागुन । काठमाडौंमा हल्का वर्षा  भएकाे छभने अन्य  ठाउँहरु अधिकांश जिल्लामा आजफागुन 10गते मध्यान बाट नै पाहाडिभेग मुस्ताङ  मुर्खु, मकवानपुर सिमभन्ज्याङ,दामन, दाेलखा कालिन्चाेक भगवति, नुवाकाेट, चन्द्रागिरी,  मा हल्का वर्षा ,हिमपात पर्न सुरुगरेकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार