
काठमाडौं, साउन ३१गते भक्तपुरकाे गठ्ठघरमा तिव्र गतिमा आएकाे मालबाहक ट्रडकले स्कुटरचालक लाइ ठक्करदिदा घटनास्थल मा मृत्यु हुने पुरुष रहेकाे सिसिक्यामरा फुटेज मा देखिएकाे
घट्नाका प्रतक्षयदर्सिका अनुसार ट्राफिक प्रहरीले स्कुटर चेक्जाचँ गर्न राेकेकाे ठाउँमा ट्रकले पहिला खुटमा हानेकाे पछि व्याक गरि ना६ख २१७३ नम्बरको ट्रकले बा३९प ८९४४ तीव्र गतिको ट्रकले करिब एक सय मिटर परसम्म स्कुटरलाई घिसारेको प्रत्यक्षदर्शीले बताएका छन् शरीर क्षेतविक्षत भएको थियो ।
दुर्घटनापछि आक्रोशित भीडले ट्रकमा तोडफोड गरेका थिए । स्थानीय आन्दोलित भएपछि प्रहरी ले असुग्यास समेत छाेडेकाे छ केही समय साेव क्षेत्र तनावग्रस्त बने काे थियाे।