१४,पौष–काठमाण्डौं । नेपाल कम्यूनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रि समेत रहेका प्रचण्डले केपी ओली कलङ्क नेता भएको आरोप लगाएका छन् । ओलीले इतिहासमा लगाएको कलङ्कको टिका कहिल्यै नमेटिने पनि बताएका छन् । जनताले बिश्वास गरेर दिएको मतको दुरुपयोग गर्दै एक्लौटी ढङ्गबाट ओलीले प्रतिनिधि सभाको ह’त्या गरे...