काठमाण्डौं उपत्यकामा मात्र आज १६३० जनामा कोरोना

१७,कात्तिक–काठमाण्डौं । काठमाडौँ उपत्यकामा सोमबार थप १ हजार ६ सय ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयको अनुसार काठमाडौँका १ हजार ३ सय २९, भक्तपुरका १०८ तथा ललितपुरका १९३ जनामा संक्रमण पुष्टि भएको हो। नेपालभरिमा भने सोमबार २९३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।...

Breaking News आज थप २९३३ जना नेपालीमा कोरोना पुष्टि

१७,कात्तिक–काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २९३३ कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७६ हजार ५०० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ३१५०जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ३७ हजार ९ सय ९२ पुगेको छ। ...

पशुपतिको पुजारी भट्टलाई थुनेर सरकारले ठूलो गल्ती गरेको भन्दै विश्व हिन्दुभक्त होमबहादुर कार्की गर्जिए ।

राज कुमार राई,१८,कात्तिक–काठमाण्डौं । विश्वभक्त होमबहादुर कार्कीले देशलाई विदेशीको रणभूमि र स्वार्थ केन्द्रहरुको मैदान बनाउन नहुने स्पष्ट पारेका छन् । आज अपरान्ह रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर कार्कीले यस्तो धारणा राखेका हुन् । उनले भारतीय गुप्तचर रअका प्रमुखको हालै भएको नेपाल भ्रमणको विषयमा ...

भिटेनलाई पक्राउ नर्ग सर्वोच्चको आदेश

राज कुमार राई,१८,कात्तिक–काठमाण्डौं । र्यापर भिटेनलाई पक्राउ नगर्न पाटन उच्च अदालतले आदेश दिएको छ। भिटेनले दायर गरेको निषेधाज्ञाको निवेदनमाथि सुनुवाई गर्दै मंगलबार न्यायाधीश नकुल सुवेदीको एकल इजलासले पक्राउ नगर्न निषेधाज्ञाको आदेश दिएको हो। भिटेनको अश्लीलतासहितको र्याप युट्युबमार्फत सार्वजनिक भएपछि प्रहरी प्रधान का...

कुदाप र तामाङ मौलिक खाना

मानकाजि पाख्रिन म सधै सम्झन्छु, मेरो बाल्यकाल अनि घरको खाना ! हामीले खाने खाना गाउँमा नै उत्पादन हुने गरिन्थ्यो ! चामललाई मात्रै मुख्य खानाको श्रोत नसम्झी, विविध कृषि उपज मकै, गहुँ, कोदो, फापर, आलु, मुला आदि स्वदेशमा उत्पादित वस्तुलाई दैनिक खानामा समाबेस गराउँथे। आफ्ना घरपरिवारका सबैले स्थानीय तथा मौलिक...

साउन १९ गते जनैपूर्णिमा: हेर्नुहोस गोसाइकुण्ड मेलाको विशेष डकुमेन्ट्री (भिडियो)

याम्बु : रसुवा आफैमा पर्यटकीय जिल्ला हो । जिल्लाको मु्ख्य आकर्षक पर्यटकीय गन्तव्य गोसाइकुण्ड हो । गोसाइकुण्डमा जनैपूर्णिमाको दिन विशेष मेला लाग्दछ । यस वर्षको जनैपूर्णिमा साउन १९ गते सोमबार परेको छ । https://www.youtube.com/watch?v=mUdA0M9dKuk&t=22s सो दिन बोम्बो, बुद्धिष्ट र हिन्दुधर्मवालम्वीहरु पुग्ने गरेका...

परराष्ट्रमन्त्री बिहीबार भारत जाँदै

काठमाडौँ, २५ पुस (रासस)ः परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली ‘रायसिना संवादको चौथो संस्करण’मा भाग लिन बिहीबार नयाँ दिल्ली जानुहुने भएको छ । मन्त्री ज्ञवालीले उक्त संस्करणलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अब्जर्भर रिसर्च फाउण्डेशनद्वारा भारतीय विदेश मन्त्रालयको सहकार्यमा हुने सो ...

धर्म निरपेक्षता संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख आधार : प्रम ओली

काठमाडौं,१० पुस,प्रधानमन्त्री केपी शर्मा ओलीले धर्म निरपेक्षता संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख आधार भएको बताउनुभएको छ । क्रिसमस डे का अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गर्नुभएको हो । वहुभाषिक तथा वहुधार्मिक देश नेपालको विद्यमान संविधानले कुनै पनि धर्ममा आस्था राख्ने...

राष्ट्रियसभा अध्यक्ष र जापानको माथिल्लो सदनका प्रतिनिधिबीच शिष्टचार भेट

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना र नेपाल भ्रमणमा रहेको जापानको माथिल्लो सदनका सदस्यबीच शिष्टचार भेटघाट भएको छ । सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा शुक्रबार भएको भेटमा दुई देशको सम्बन्ध मित्रता, साझेदारी र द्विपक्षीय सहयोगका आधारमा अगाडि बढिरहेको दुबै पक्षले बताउनुभयो । भेटका क्रममा अध्...

भोट माग्न प्रधानमन्त्री देउवा मधेस झर्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा चुनावी सभालाई सम्बोधन गर्न प्रदेश २ मा जाने भएका छन् । कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवा पार्टी शीर्ष नेताहरुलाई लिएर पर्सि मंगलबार मधेस झर्नेछन् । देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाले चुनावी सभाहरुलाई सम्बोधन गर्ने कार्यक्रम छ । ...