काठमाण्डौं उपत्यकामा मात्र आज १६३० जनामा कोरोना

.


१७,कात्तिक–काठमाण्डौं । काठमाडौँ उपत्यकामा सोमबार थप १ हजार ६ सय ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयको अनुसार काठमाडौँका १ हजार ३ सय २९, भक्तपुरका १०८ तथा ललितपुरका १९३ जनामा संक्रमण पुष्टि भएको हो।
नेपालभरिमा भने सोमबार २९३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार