याम्बु : रसुवा आफैमा पर्यटकीय जिल्ला हो । जिल्लाको मु्ख्य आकर्षक पर्यटकीय गन्तव्य गोसाइकुण्ड हो । गोसाइकुण्डमा जनैपूर्णिमाको दिन विशेष मेला लाग्दछ । यस वर्षको जनैपूर्णिमा साउन १९ गते सोमबार परेको छ ।
सो दिन बोम्बो, बुद्धिष्ट र हिन्दुधर्मवालम्वीहरु पुग्ने गरेका छन् ।