टेलिफोन सम्वादमै बिग्रियो साउदी अरब र कतारको वार्ता !

साउदी अरबका युवराज र कतारका शासकबीच टेलिफोन वार्ता भएको केहीबेरमै साउदी अरबले कतारसँग कुनै पनि सम्वाद नगर्ने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबै पक्षसँग छुट्टाछुट्टै कुराकानी गरेपछि साउदी र कतार पक्ष वार्ताको माध्यमबाट विद्यमान संकटको समाधान खोज्न तयार भएका थिए । त्यस अनुसार साउदी अरबका युवरा...

रौतहटमा निर्वाचन आचारसंहिताको यसरी धज्जी उडाइंदैछ

रौतहट । स्थानीय तहको निर्वाचनको मिति नजिकिदै जाँदा रौतहटमा आचारसंहिताको धज्जी उडाइएको छ । उम्मेदवारहरुले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता उलंघनमा प्रतिस्पर्धा गरिरहेका छन् । दलका नेता कार्यकर्ता मात्र होइन स्वतन्त्र उम्मेदवारले पनि आचारसंहिता लत्याई रहँदा अनुगमन गर्ने निकाय भने मौन छ । आचारसंहिताले बन्देज गर...

मधेसमा एमालेलाई निषेध गर्न सक्ने शक्ति जन्मिएकै छैनः नेता नेपाल

बर्दिवास । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले मधेसमा एमालेलाई कसैले निषेध गर्न सक्ने शक्ति नजन्मेको बताएका छन् । आफू नै मधेसको असली धर्तीपुत्र भएको बताउँदै उनले भने, ‘कुनै शक्तिले वा तागतले पनि मधेशमा एमालेलाई निषेध गर्न सक्दैन र जन्मिएको छैन ।’ महोत्तरीको बर्दिवासमा सञ्चारकर्मीहरुस...

भोट माग्न प्रधानमन्त्री देउवा मधेस झर्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा चुनावी सभालाई सम्बोधन गर्न प्रदेश २ मा जाने भएका छन् । कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवा पार्टी शीर्ष नेताहरुलाई लिएर पर्सि मंगलबार मधेस झर्नेछन् । देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाले चुनावी सभाहरुलाई सम्बोधन गर्ने कार्यक्रम छ । ...

हिउँदभरिका लागि खाद्यान्न जोहो गर्दै उत्तरी गोरखाका जनता

गोरखा । बर्खा सकियो र हिउँद सुरु हुन केहि महिना बाँकी छ । यस्तोमा मुलुकका उत्तरी भेगका जनतालाई भने हिउँद भरिका लागि खानेकुराको जोहो गर्ने उपयुक्त समय हो । उत्तरी गोरखाका स्थानीयलाई अहिले खाद्यान्न लगायत दैनिक उपभोग्य सामाग्री जोहो गर्न भ्याइ नभ्याइ छ । भदौ ९ गते बाट तिव्वतको रुइला नाका खुलेसँगै उनीहरु खाद्यान्न लगाय...