बरिष्ठ कवि तथा गितकार भुपाल राईको शब्द रचना रहेको गित ूमृत्यु एक बिन्ती छू बोलको म्युजिक भिडियो बजारमा

विश्वभुमी खबर,१६,मंसिर–काठमाण्डौं । बरिष्ठ कवि तथा गितकार भुपाल राईको शब्द रचना रहेको गित ूमृत्यु एक बिन्ती छू बोलको म्युजिक भिडियो बजारमा सार्बजनिक भएको छ । सो गीतमा युवा संगीतकार आश कुमार राईले संगीत गरेका हुन् । लोकप्रीय तथा बरिष्ठ गायक उदय सोताङको स्वर रहेको गीतको भिडियो अहिले बजारमा व्यापक चर्चा भएको छ । सो गी...

गायीका अस्मिता अधिकारीको स्वारमा रहेको नयाँ गित ‘तिमी छौ यो मन भरि’ सार्वजनिक

राज कुमार राई,२२,कात्तिक–काठमाण्डौं । अस्मिता अधिकारीको स्वारमा रहेको नयाँ गित ,तिमी छौं र यो मन बजारमा सार्बजनिक भएको छ । यो गितमा गीतकार अम्बिका गुरुङको शब्द रचना रहेको छ । सार्वजनिक गीतमा शब्द संगीत पुरुषोत्तम सुबेदीको रहेको छ । गीतलाई संगीत संयोजन रिकेस गुरुङले गरेका हुन् । भिडियोमा सृष्टि खड्काको अभिनय देख्...

गायिका मेलिना राई र गायक सुमन राईको स्वरमा सजिएको ‘आउन माया’ बोलको गीतको भिडियो सार्वजनिक

  राज कुमार राई,२२,कात्तिक–काठमाण्डौं । गायिका मेलिना राई र गायक सुमन राईको स्वरमा सजिएको ‘आउन माया’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । लोकप्रिय गायक तथा संगीतकार हरि लम्सालको शब्द संगीत र एरेन्जमा तयार भएको गीतले माया प्रेम र विरहलाई नजिकबाट केलाएको छ । गीतले आफूलाई भन्दा बढी माया गर्ने मायालु साथम...

दर्पण राईको माया यस्तो बनोस् हाम्रो’ बोल गीतको भिडियो सार्वजनिक

राज कुमार राई,१७,कात्तिक–काठमाण्डौं । चर्चित गीतकार दर्पण राईको पछिल्लो गीतको भिडियो सार्वजनिक गरिएको छ । ‘माया यस्तो बनोस् हाम्रो’ बोल गीतको भिडियो दर्शक तथा श्रोताका लागि जति प्रतिक्षित थियो, त्यति नै गीतकार दर्पणका लागि पनि । तर, भिडियो सार्वजनिक भएसँगै ‘यो गीतले गीतकार दर्पण राईको साखः कायम राख्ला रु’ भन्ने प्र...

कराते खेलाडी सुवासलाई नगद सहित सम्मान

राज कुमार राई,१९ कात्तिक–काठमाण्डौं । कोरोना भाइरस ९कोभिड–१९० को कारण गरिएको लकडाउन र निशेधाज्ञाको अवधिमा भएका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनलाइन कराते प्रतियोगितामा पदक जित्न सफल सुवास घतानेलाई नगदसहित सम्मान गरिने भएको छ । नेपाल सोतोकान कराते संघ (एसकेआईएफ) ले सुवासलाई प्रोत्साहन स्वरुप नगदसहित सम्मान ग...

भिटेनलाई पक्राउ नर्ग सर्वोच्चको आदेश

राज कुमार राई,१८,कात्तिक–काठमाण्डौं । र्यापर भिटेनलाई पक्राउ नगर्न पाटन उच्च अदालतले आदेश दिएको छ। भिटेनले दायर गरेको निषेधाज्ञाको निवेदनमाथि सुनुवाई गर्दै मंगलबार न्यायाधीश नकुल सुवेदीको एकल इजलासले पक्राउ नगर्न निषेधाज्ञाको आदेश दिएको हो। भिटेनको अश्लीलतासहितको र्याप युट्युबमार्फत सार्वजनिक भएपछि प्रहरी प्रधान का...

लोप्चनको अर्को प्रेम कथा ‘मायामा हत्कडी’ सार्वजनिक

काठमाडौं । भोज लोप्चनको वियोगान्त प्रेम कथामा आधारित ‘मायामा हत्कडी’ म्युजिक भिडियो सार्वजनिक भएको छ । हिरोज लोप्चनको शब्द रहेको सो गीतमा बाल कुमार श्रेष्ठ र प्रमिला दोङले स्वर दिएका छन् । https://www.youtube.com/watch?v=G4NtPm2k0TU&feature=share&fbclid=IwAR3e_hukaYikQB6UszNHG0vbDuD7k4K0KO4hyIVg3fYnd4tQGT...

निमा पाख्रिनको ‘ओइ साइली बोल’ मा अमृता र रायमाझीको क्लाइमेक्स

काठमाडौँ। गायक निमा पाख्रिनको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । उनले भर्खरै सामाजिक सञ्जालबाट ‘ओइ साइली वोल’ को गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । https://www.youtube.com/watch?v=WuF2y1CO0to&feature=youtu.be&fbclid=IwAR3gLRbGV2aaDLeeLnQ0E8Cjs1pvvTBzmnu8sbv2Qp4xzMHy-kK97PCtryU समय सुनुवारको श...

प्रेम तामाङको ‘खोजि हिडेको’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । प्रेम तमाङको ‘खोजि हिडेको’ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । वैदेशिक रोजगारीको सिलसिलामा इजरायलमा रहेका काठमाडौं निवासी प्रेम तामाङको शब्द र संगीतमा रहेको “खोजि हिडेको” गीतको म्युजिक भिडियो केही दिनअघि सार्वजनिक गरिएको हो । https://www.youtube.com/watch?v=OAbrhA2w9DQ&fbclid=IwAR070gFnORcx4lpRfb6O...