याम्बु: एकपछि अर्को गर्दै गायक रोम लामा ब्लेन्देन ले म्हेंदोमाया गीत को म्युजिक भिडियो बजारमा ल्याइ रहेका छन् । यसै क्रमलाई निरन्तरता दिदै गायक लामाले फेरि अर्को एउटा आशा लाग्दो म्हेंदोमाया गीत ‘महेन्द्र माली’ डान्सिङ्ग नम्बर रहेको गीत को म्युजिक भिडियो बजारमा ल्याएको छ । https://www.youtube.com/watch?v=a-DKB12ciFM&...