तिम्रा ति सुन्दर नजरहरुमा लालि चढेछ कोमल ति तिम्रा अंगहरमा वर्षा ऋतुको शितपरेछ तिम्रो तस्बिर बिना बगैंचा अधुरो वनेछ, लाली गुराँसले बनपाखा ढकमक्क भएछ ती गाजलु आँखाले शित वर्षाए छ, यौवनको उन्मादले वर्षापो गराएछ , शिशिर ऋतुको फुलमा पनि शीतले न छोइ गएछ प्रकृ...