
काठमाडौं,चैत १४ गते राष्ट्रिय लाेक तथा दाेहाेरीगीत प्रतिष्ठान नेपाल द्वारा आयाेजित पत्रकार सम्मेलन ले ,कलाकारहरुलाई सम्मान गरिने ,यसकाेषले आफ्नै भवन बनाउने, कलाकारहरुलाई अप्ठयाराेमापरेकाे बेला सहयाेगकाे व्यवस्था गर्ने ,कार्यसमेत गर्दै आएकाे र छैठौं राष्ट्रिय रनिङ शिल्ड खुल्ला दाेहाेरीगीत प्रतियाेगीता-२०७८ यहीँ चैत १६देखि १९ गते सम्म भृकुटीमण्डप मा हुने कार्यक्रम मा सहभागी भएका पहिलो दाेसाे,तेस्रो हुनेहरुलाई नगदसहित सम्मान स्वरुप पुरस्कार वितरण गरिने बताएकाे छ।(पूरा विज्ञप्ति सहित)