पशुपतिनाथ वागमति पारिपट्टि गरिने दैनिक गंगा आरति पशुपति क्षेत्र विकाष काेषले चलाएकाे हाे अथवा संस्थाले ??

काठमाडौं ,पौष।पुर्व   वडा अध्यक्ष सुवर्ण वैद्य ले  2048 साल मंसिर महिना  बाट स्थानिय महिलाहरुलाइ सहभागिता गरि सुरु गरेकाे वाग्मती  आरति उहाँले विश्व भुमि खबरलाइ बताउनु भएकाे छ। परम्परा संकार भन्दा बहिर रहेर याे आरति सञ्चालन गरिएकाेमा विश्व भक्तले आपति जनाएका छन। वाग्मती  पारिपट्टि हरेकदिन गरिने गंगा आरति मा पशुपति क...

नेपाल ले यस पालि दिक्षान्त समाराेह विश्व कृतिमान

काठमाडौं, २ पुस । आज(सोमबार) त्रिविको ४९ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक भागबण्डाको अन्त्य र मेरिटका आधारमा भीसी नियुक्तिका लागि अग्रसर हु्न सबै राजनीतिक दललाई अपिल समेत गरे । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त्रिभुवन विश्वविद्यालयबाटै राजनीतिक भागबण्डाक...

आज जनकपुरमा धुमधाम का साथ रामसिताकाे विवाह पञ्चमी मनाइदै

काठमाडौं, पुस १ । जनकपुरधाममा जारी सप्ताहव्यापी श्री सीताराम विवाह पञ्चमी महामहोत्सवको मुख्य दिन आज सीताराम स्वयम्बर हुँदैछ । गत मङ्सिर २६ गतेदेखि सुरु भएको महामहोत्सवको मुख्य दिन आज हजारौँ श्रद्धालुहरूको उपस्थितिमा रङ्गभूमि मैदान बाह्रबिघामा सीताराम स्वयम्बर हुने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैणवले जानकारी दिए ...

बालाचतुर्दशी काे यस्ताे छ तयारी पशुपति ।

काठमाडौँ, २२ मङ्सिर । पशुपतिनाथ मन्दिर परिसरमा यही मङ्सिर २४ गते रातिदेखि सुरु हुने बाला चतुर्दशी पर्वमा जथाभावी शतबीज नछर्न पशुपति क्षेत्र विकास कोषले आग्रह गरेको छ । आउँदो सोमबार शतबीज छर्दा १३ बुँदे नियम पालना गर्न भक्तजनलाई अनुरोध गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव राजकुमार खत्रीले जानकारी दिए । उनका अनुस...

नेपाल सम्वत् 1144, न्हुदया भिन्तुना नयाँ वर्ष नेवार समुदाय ले मनाउदै।

काठमाडौं, कार्तिक २८ ।हरेक वर्ष भाइटिकाकाे अघिल्लाे दिन मनाइने नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन्।राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात गराएका थिए। नेपाल संवत्...

सम्माननीय, मन्त्री हरुलाइ 2:3 बजे सम्म,सर्वसाधारण कालागि 3:5बजे सम्म टिका लगाउने

काठमाडौँ, ७ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेलले ९१ वर्षीया भाउजू विष्णुमाया पौडेलबाट दसैँको टीका, जमरा, प्रसाद र आशिर्वाद ग्रहण गर्नुभएको छ । साथै गुरु पुरोहितबाट पनि दसैँको दीका, जमरा, प्रसाद ग्रहण गर्नुभयो । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज राष्ट्रपति पौडेलले दसैँको शुभ साइत ११ बजेर २ मिनेटमा टीका प्रसाद ...

गाेरखा बाट हनुमानढाेका ल्याइविधिपुर्बक भित्र ्याइयाे।

काठमाडौं ,गोरखा, ४ कात्तिक । राजाकाे पालामा सिपाहीले पैदल हिडाएर फुल्पाति भित्र पुर्याउनु पर्ने हाे तर अहिले गाडिकाे प्रयाेग गरिएकाे छ।  गोरखा दरबारस्थित दसैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहान ८ः०० बजेको शुभसाइतमा फूलपातीसहितको डोल...

उषालाई ‘चित्त दुख्छ रे उनैको’ भन्दै आए  सिताराम पोखरेल।

काठमाडौं –  'चित्त दुख्छ रे उनैको' बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ।  यस गीतमा वरिष्ठ गायक  सिताराम पोखरेलको सुमधुर स्वर रहेको छ। मुनाल शिशिर कोइरालाको शब्दमा रहेको यस गीतलाई सागर सरद अधिकारीले संगीतवद्द गरेका हुन्।  संजय श्रीपालको गीतमा संगीत संयोजन रहेको छ। वैवाहिक सम्बन्धमा हुने सानो तिनो झगडा या मनमुटा...

आजबाट नवरात्रि ,घटस्थपना शुभारम्भ ।

काठमाडौं ।आश्विन शुक्ल प्रतिपदामा घटस्थापना गरिन्छ । घटस्थापना गरेपछि दसैंको सुरुवात हुन्छ । घटस्थापना भनेको जमरा राख्ने दिन हो ।गाेबर,राताेमाटाेले पाेतेर पूजाकोठा वा दसैंघरमा नवदुर्गा भवानीको पूजा गरी शुद्ध माटो र बालुवा ल्याएर वेदी बनाई धान, जौमाथि घटस्थापना गर्नुपर्ने हुन्छ । घट (घडा) चाँदी, तामा, माटो आदिका हुन्छन्...

पुर्व अरनिकाे यातायातले आज जडिबुटीमा बनाएकाे बसपार्कमा दिप-प्रज्वलनगरि मनाए का छन ।

काठमाडाैं।२६ असाेज । पुर्व अरनिकाे यातायात प्रा.लि.का अध्यक्ष केदार खत्री क्षेत्रीकाे आयाेजनामा आज वडा ३२ जडिबुटी मा बनकाे बसपार्क मा पत्रकार सम्मेलन गर्दै ,CDO कार्यालयमा सबै सम्बन्धि निकाएसँगकाे बैठकमा माहानगरपालिकाले अनुमति दिन नमानेपछि( CDOकाे आदेश माहानगरपालिकालाई मान्दैनाै शान्ति सुरक्षा हामीले दिनसक्छाैं । जडिब...