सच्चा र ईमान्दारीता पत्रकारिता गर्न मन्त्री गुरुङको आग्रह

 राज कुमार राई,२५,कात्तिक काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मर्यादित र विश्वसनीय पत्रकारिताको अभियान सञ्चालन गर्न आह्वान गरेका छन्। मर्यादित पत्रकारिताले नै समाजलाई सभ्य बनाउने उनले बताए। नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम०, नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० र चितवनका पत्रकारका लागि अमेरिकी दूत...

सच्चा र ईमान्दारीता पत्रकारिता गर्न मन्त्री गुरुङको आग्रह

  राज कुमार राई,२५,कात्तिक काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मर्यादित र विश्वसनीय पत्रकारिताको अभियान सञ्चालन गर्न आह्वान गरेका छन्। मर्यादित पत्रकारिताले नै समाजलाई सभ्य बनाउने उनले बताए। नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम०, नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० र चितवनका पत्रकारका लागि अमेरिक...

पुजारी भण्डारीलाई रिहाईको माग गर्दै ज्ञापण बुझाउन जादा पशुपति विकासका कोषका पदाधीकारीहरु फरार

 राज कुमार राई,२५,कात्तिक काठमाण्डौं । प्रहरी हिरासतमा रहेका पुजारी भण्डारीलाई रिहाईको माग गर्दै उनका संरक्षकहरुले आईतबार लिखित ज्ञापण पत्र बुझाउन गएका छन् । ज्ञापणपत्र बुझाउन आउने जानकारी पाएपछि पशुपति विकासका कोषका पदाधीकारीहरु भने फरार भएका हुन् । भण्डारीको रिहाईको माग सहितको लिखित पत्र लिएर जादा संवन्धित कोह...

विश्व भूमि गुरु देव

  विश्व भक्तले हरप्राणी मानव जगतलाई बाच्न पाउनु र्पछभन्दा मानवलाई रिसउठनु देविमाताहरुसगं देवताले दिएको तन, मन ,शरिर लाई मानव आफैले चिन्ननसके र बोझबनि रहेको छ । जव सम्म मानवले देवता चिन्न सक्दैन तब सम्म मानव आफनो नजरमा समेत गीर्द छ । हाम्रो तन, मन मा हमेसा देवतारहेका हुनछन त्यसैले त हामी बोलन सकेका छैं । ...

बुधबार नेपाल भ्रमणमा आएका भारतीय सेना अध्यक्ष मनोज मुकुन्द नरवणे पुशुपतिनाथदेखि वसन्तपुर सम्मको धार्मिक स्थल अवलोकनमा व्यस्त

  राज कुमार राई,१९ कात्तिक–काठमाण्डौं । नेपाल भ्रमणमा आएका भारतीय सेना अध्यक्ष पुशुपतिनाथदेखि वसन्तपुर सम्मको धार्मिक स्थल अवलोकनमा व्यस्त नेपाल भ्रमणमा आएका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे पहिलो दिन धार्मिक कार्यमा व्यस्त भएका छन् । भारतीय वायु सेनाको विमानमार्फत काठमाडौं आएलगत्तै सोल्टी होटल गएका उनी...

पशुपतिको पुजारी भट्टलाई थुनेर सरकारले ठूलो गल्ती गरेको भन्दै विश्व हिन्दुभक्त होमबहादुर कार्की गर्जिए ।

राज कुमार राई,१८,कात्तिक–काठमाण्डौं । विश्वभक्त होमबहादुर कार्कीले देशलाई विदेशीको रणभूमि र स्वार्थ केन्द्रहरुको मैदान बनाउन नहुने स्पष्ट पारेका छन् । आज अपरान्ह रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर कार्कीले यस्तो धारणा राखेका हुन् । उनले भारतीय गुप्तचर रअका प्रमुखको हालै भएको नेपाल भ्रमणको विषयमा ...