काठमाडौं मंसिर ३। कोरोना माहामारीको कारण चैत महिना देखि बन्द रहेको धार्मिकक्षेत्र मठमन्दिर चैते, गुम्बा लगाएतका शक्तिपृठ मठमन्दिरहरु बन्दरहेको र अन्य क्षेत्रखुलिसक्दा पनि सरकारको ध्यान नगएको भन्दै संयुक्त र्धामिक संघर्ष समितिले असोज १ गते बाटमठमन्दिर खोल्नुपर्छ भन्दै संसक्तरुपमा शन्तिपूर्ण आन्दोलन गर्दै हरेकदिन बेल...