याे वर्षकाे tihar विशेष….पूरा भिडियाे सहित

.

काठमाडौं । तिहारमा कुकुरलाई किन पुजा गरिन्छ, यो साल लक्ष्मी पूजा र
कुकुर तिहार एकैदिन पर्न गएको छ तिथि घटबड हुनगएको कारणले एकैदिन पर्नगएको पञ्चांगले उल्लेख गरेका छन।

<iframe width=”800″ height=”500 src=”https://www.youtube.com/embed/Sbg0LysAi1M” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>

पशुपन्छी कुकुरलाई, दुतको रुपमा मानिन्छ कुनै घटना हुनुअगाबै थाहापाउँने गर्दछ भैरव देवताको रुपमा पनी पुजने चलन देवताको पालादेखी नै चल्दै आएको मानिन्छ मनुष्यको जन्म हुनु भन्दा पहिला,कुकुरको रुपमा मानवको जन्म हुन्छ,जब कुकुरको मृत्यु हुन्छ तब मानव चोलोको रुपमा पूर्णजन्म प्राप्त गर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार