काठमाडौ। भुकम्प गएको पाँच वर्ष पछि खुल्यो बालगोपालेश्वरको मन्दिर,वर्षमा एकपटक विशेष भाइटिकाको दिन खोलिने गरिन्छ दाजुभाइ,दिदिबहिनि नहुनेहरुले रानिपोखरीमा अवस्थित बालगोपालेश्वरको मन्दिरमा गएर पूजागरी साप्तरंगी टिकालगाँउने चलनरहेको पाईन्छ।