काठमाडौं ,चैत ३गते फगु पुर्णीमा (हाेली)सप्तरंङगी टका लगाएर एक आपसमा खुसिसाट्ने मह्वव पूर्णपर्वका रुपमा मनाईन्छ,सत्य युगमा हाेलीका माता लगाएत देवगणहरुले राक्षस संहार गरेर आजकाे दिन लाई विजय उत्सवका साथ मनाईन्छ,यसरी चाडपर्व मनाउनु सद्भाव एक आपसमा साट्नु हाम्रो पर्वेली दर्शनकाे धर्म संस्कृति काे जगे्ण गर्नु हाम्रो धर्म प...