काठमाडौं ,१फागुन।९८ संसदले गरे हस्ताक्षर प्रधानन्यायाधीश जबराविरुद् माअभियाेगकाे प्रस्ताव दर्ता
प्रधानन्यायाधीश चाेलेन्द शमशेर जबराविरुद माहाअभियाेग सत्तारुढ दल नेपाली कांग्रेस ,नेकपा(माअावादी केन्द्र ) नेकपा(एकिकृत समाजवादी ) जसपाका ९८संसदले प्रधानन्यायाधीस विरुद्धकाे माहाअभियाेग लगाउने हाे भने यदि नेपाली कांग्रेसका पार्टी का अध्यक्ष,तथा दिपक कुमार कार्की ,मिरा खडका,ईश्वर प्रसाद खतिवडा,आन्नद माेहन भट्टराई कसरी छुटे प्रश्न खडा भएकाे छ???
आईतबार बिहान जबराविरुद प्रस्ताव दर्ता गर्न कानुन ,न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द प्रसाद बडू आफै गएका थिए।