काठमाडौं ११ भदौ । राजा राजसंस्था देशका लागि अपरिहार्य रहेको र भन्दै विगत लामो समय देखि राष्ट्रवादि नागरिक समाजले भिन्न कार्यक्रमहरु गर्दै आएको छ आज गोदावरीको ठेैवमापनि राजा र राजसंस्था विना कुनै विकल्प नभएको भन्दै प्रचार(प्रसार कार्यक्रम गरेको थियो नेताहरुले देशलाई विदेशिको हातमा सुम्पन लागेको तथा राष्ट्र घाति एमसिसि नेपालमा भित्रयाउनलागे को रणनीतिको घोर विरोध गरेका छन भने ।यहिँ भदौ २८ गते सोमबारका दिन रत्नपार्कमा वृहतर्याली आमसभा गर्ने उद्घोष गरेका छन।
राजा आउने अन्तिम तयारी यहीँ भदाै २८ (फाेटाेफिचर)
.