धार्मीक तथा सामाजिक अभियान्ता विश्व भक्त बाबा-हाेलि पर्व

.

काठमाडौं ,चैत ३गते फगु पुर्णीमा (हाेली)सप्तरंङगी टका लगाएर एक आपसमा खुसिसाट्ने मह्वव पूर्णपर्वका रुपमा मनाईन्छ,सत्य युगमा हाेलीका माता लगाएत देवगणहरुले राक्षस संहार गरेर आजकाे दिन लाई विजय उत्सवका साथ मनाईन्छ,यसरी चाडपर्व मनाउनु सद्भाव एक आपसमा साट्नु हाम्रो  पर्वेली दर्शनकाे धर्म संस्कृति काे जगे्ण गर्नु हाम्रो धर्म पनि हाे। विशेष गरि हाेलि पर्व विश्व भरका सम्पुर्ण मानव जगतले मनाउनु पर्ने थियाे विडम्बना हाम्रो  छिमेकी राष्ट्र भारतमा केही वैदिक सनातनि धर्मालम्वीहरुले मनाउने गर्द छन यसरी चाडपर्व मनाउनु भनेकाे टाढाटढा रहेका आफ्न्त जन संग भेटघाटकाे सुभअवसर बन्द छ।सातरंगीन टिकाकाे एक छुट्टै बिशेषता रहेकाे छ,जसरी सत्य युगमा पहिले दशै मनाईन्थ्याे , चैतमा मनाईन्थ्याे भने अहिले दशै आसाेजमा मनाईन्छ पर्व सारिएकाे देवगणहरु अत्यन्त रिसाई बक्सेकाे छ। त्यसकारण हाेलि पर्व फागुन महिनामा मनाईनु बसन्तबहार हरियाली उमंग छ, संप्तरङ्गीन टीका लगाएर चैते दशै मनाईन्छ देवगणहरुले मनाउने भनेकै चैत महिनाकाे दशैनै विशेष महत्व सत्य युगमा एकपटक हरेक मानव चाेलाहरु फर्केर हेर्नू जरुरी छ,अहिलेकाे मानवमा मानवता नै हराएकाे अवस्था छ हाेली चाडपर्वमा विभिन्न प्रकार्का हाडिकाेमुसाे दलेर राक्षेदकाे पवधानमा मानव दाैडिरहेकाे छ मन भित्रकाे कालाे फालेर सप्तरंगी टीका झै पवित्र बनाउ ।
धार्मीक तथा सामाजिक अभियान्ता विश्व भक्त बाबा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार