धार्मीक क्षेत्र बनाईयाे व्यापारीक थलाे ।फाेटाेआफेै बाेलछ प्रतिकृया दिनुहाेला।

.

काठमाडौं पुस २३। धार्मीक क्षेत्र बनाईयाे व्यापारीक थलाे ।
काठमाडौं काे मुटुमा रहेकाे असनबजार ,ईन्दचाेक बजार नामै काफि छ। जाडाे या गर्मीयाम ईन्दचाेक सन्तानेश्व माहादेव काे मन्दिर भित्र का देवताकाे मुर्ति छेकिने गरि अाेड्ने कपडा व्यापारी क थलाे बनाईए काे छ, व्यापारीकथलाेका कारण अाेझेलमा परेकाे सन्तानेश्व मन्दिर भक्तहरुपनि खासै गएकाे देखिदैन,धार्मीक क्षेत्रकाे संरचना स्वरुपनै विगा्ने गरि व्यापार गर्न दिनु कति न्याय चित हाेला ??? मठ-मन्दिर मा भक्त जन भजन गाईन्छ भने ,ईन्दचाेकमा रहेकाे श्री सन्तानेशवर मा व्यापारी क भजन भने पक्कै सुन्न पाईन्छ यसमा काे दाेसि ,सरकार ,धार्मीक संरक्षण गुठि नगरपालिका , या धर्मनिरपेक्षताकाे उपहार तपाईंहरुलाई कस्ताे लाग्छ कृर्पया प्रतिकृया हिनु हाेला।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार