सहकारी पिडितकाे न्याय का लागि कांग्रेस सडकमा।

काठमाडौं, १३ जेठ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति बनाएर छानविन हुनुपर्ने माग राख्दै सदन अवरोध गरिरहेको नेपाली कांग्रेस सडक संघर्षमा उत्रिएको छ । आज (आइतबार) दिउँसो २ बजेका लागि काठमाडौंस्थित प्रदर्शनी मार्गमा आयोजना गरिएको विरोध सभामा भातृ संगठनहरु नेपाल विद्यार्थी संघ, तरुण दल नेपाल, कांग्रेसका ...

कैलाश सिरोहियालाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

काठमाडौं,११ जेठ ।कैलाश सिरोहियालाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । कान्तिपुर मिडिया ग्रूपका मालिक कैलाश सिरोहियालाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । धनुषा जिल्ला अदालतले आज दोस्रो पटक ३ दिनको म्याद थपेको हो । जिल्ला न्यायाधीश रोमाकान्त ज्ञवालीको ईजलासले...

पशुपतिमा भेटिचाेरिएकाेमा पशुपति आठ का वडा अध्यक्ष ले आपति जनाएका छन।

काठमाडाैं ।जेष्ठ पशुपतिनाथ भगवानलाई चडाएकाे भेटिघाटिचाेरि गरि पशुपतिनाथ कै कर्मचारीहरुकाे मिलेमतो भएकाे भिडियाे सामाजिक सञ्जालमार्फत आएपछि आफुले थाहापाएकाे मा अत्यन्त दुख लागेकाे कामनपा पशुपति वडा ८ का वडा अध्क्षय तथा काठमाडौं सम्पदाका संयाेजक समेत रहनु भएका आशामान संगतले बता उनुभएकाे छ। पशुपति क्षेत्र विकास काेष का वर...

हिमालय जल संकटको मापन र मूल्याङ्कन सम्बन्धी छलफल

काठमाडौं ।। हिमालय क्षेत्रमा पानी आपूर्ति र सेवासँग सम्बन्धित पर्यावरणीय जोखिमको मापन तथा मूल्याङ्कन गर्ने आधारभूत उद्देश्यले उक्त कार्यशाला आयोजना गरिएको हो । हिमालय पानी सम्बन्धी क्षेत्रीय अनुसन्धान कार्यको शृङ्खलाबद्ध कार्यक्रमअन्तर्गत ललितपुरको इसिमोडामा एकदिने हिमालयन जल कार्यशाला आयोजना गरिएको छ । नेपाल इन्जिन...

पारा टेबलटेनिस खेलाडी केशव थापा र प्रशिक्षक बसन्त भारती थाइल्याण्ड प्रस्थान गरेका छन् ।

काठमाडौं ।। पारा टेबलटेनिस खेलाडी केशव थापा र प्रशिक्षक बसन्त भारती पारा ओलम्पिक विश्व छनोट प्रतियोगिता २०२४ का लागि नेपालका तर्फबाट सोमबार विहान थाइल्याण्ड प्रस्थान गरेका छन् । केशव थापा थाइल्याण्डमा २३ देखि २६ सम्म हुने पाराओलम्पिकमा ह्वीलचेयर क्याटगोरियोको कक्षा ३ मा प्रतिस्पर्धा गर्न थाइल्याण्ड गएका छन् । उक्त ख...

प्रचण्डले पाए फेरि विश्वास काे मत।

काठमाडौं, ७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत प्राप्त गरेका छन् । आज (सोमबार) बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधको बावजदुपनि विश्वासको मत प्राप्त गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत पाएका हुन् । आजको विश्वा...

२०८४: एमालेलेलाई नम्बर एक बनाएर आन्तरिक समस्याको अन्त्य गर्नुपर्छ : मन्त्री चौधरी

काठमाडौं  ५ जेठ । महिला , बालबालिका र वृद्धवृद्धा नागरिकमन्त्री तथा नेकपा (माले)की केन्द्रीय सदस्य भगवती चौधरी आगामी २०८४ को निर्वाचनमा पार्टीलाई नम्बर वान बनाउन पार्टी गठन गरेको छ । उसले मलाई आन्तरिक समस्याहरू रोक्न र ठेसको बाधा बन्न भन्यो। नेकपा इमाले सुनसरी आठ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन...

नेपाल क्रिकेट संघ क्यानले सन्दीप लाइ लगाएको निलम्बन फुकुवा गरेको छ ।

काठमाडौं,२ जेठ । सन्दिपने न्याय पाए उच्च अदालत पाटनबाट सफाई पाएसँगै निलम्बन फुकुवाबारे निर्णय लिन नेपाल क्रिकेट संघ (क्यान)को बैठक बस्दैछ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा स्टार स्पिनर सन्दीप लामिछानेले बलात्का मुद्दामा आज उच्च अदालत पाटनबाट सफाइ पाएका थिए । उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव ...

शिक्षा क्षेत्रको समस्या सङ्घीय शिक्षाबाटै समाधान खोज्नुपर्छ : मन्त्री चौधरी

शिक्षा क्षेत्रको समस्या सङ्घीय शिक्षाबाटै समाधान खोज्नुपर्छ : मन्त्री चौधरी काठमाडौं , २९ वैशाख । महिला , बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी शिक्षा क्षेत्रका सबै समस्या समाधान गर्न तत्काल संघीय शिक्षा आवश्यक छ । एप्पल इन्टरनेशनल स्कुल तीनकुन्लेमा शनिबार आयोजित वार्षिक समारोह तथा पुरस्कार वितरण समारोहला...

कांग्रेसले संसद अवरुद्ध गरेपछि हंगामा ।

काठमाडौं, २८ वैशाख । रविकाे सहकारी  प्रकर्णमा छानविन  समिति  नबनुन्जेल सम्म संसद चल्न नदिने ।सहकारी ठगी प्रकरणमा छानविन समितिको माग गर्दै नेपाली कांग्रेसले संसद् अवरोध गरेपछि आजको प्रतिनिधि सभा बैठक स्थगित भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेको उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा सं...