काठमाडौं, कार्तिक २७ । आज हरिबोधनी अर्थात ठूलो एकादशी। हिन्दु धर्मालम्बीहरु बिहानै नदी, तलाउ, धारा र कुवामा गई चोखो पानीले नुहाइ ब्रत बसेका छन। आज विहानैदेखि तुलसीको पूजा गरी तुलसी बिवाह गरिदै छ। घरघरमा रहेका तुलसीका मठ सिंगारपटार गरी मठ छेउमा साल, बाँस वा उखु गाडेर तुलसीको विवाह गर्ने चलन छ।घरमा तुलसी नरोप्नेहरु समेत ...