काठमाडौं ,। विद्यादेवी भण्डारीले आफ्नो पार्टी सदस्यता नवीकरण भइसकेको बताएकी छन् । आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले पार्टी सदस्यतामा विवाद गर्नुपर्ने विषय नै नरहेको बताईन् । उनले आफू राजनीतिक व्यक्ति रहेको र राजनीतिक व्यक्ति भएकै कारण देशको सर्वोच्च पद राष्ट्रपति बनेको पनि बताईन् । उनले राष्ट्र...