नयाँ संस्करणको ‘मिस एण्ड मिसेस गुरुङ’को औपचारिक शुभारम्भ भएको छ । गुरुङ समुदायको संस्कृति, परम्परा संरक्षण तथा नारी सशक्तिकरणको उद्देश्यसहित आयोजित सौन्दर्य प्रतियोगिता ‘मिस एण्ड मिसेस गुरुङ २०८२’ को उद्घाटन तथा ओरिएन्टेशन कार्यक्रम काठमाडौंको सामाखुसीस्थित विशाल फुटसलमा शुक्रबार एक कार्यक्रमबीच भएको हो । का...