काठमाडौं,५ मंसिर । चौबिस घण्टा भित्र प्रधानमन्त्री बनाउने अदालत महिनौ दिनहुदा समेत मुद्दा हरदाहेर्दै भन्दै लम्ब्याउँदै जाने ,नक्कली भुटानी शरणार्थी सम्बन्धी मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ । उक्त प्रकरणमा थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाण , पूर्व उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझी लग...