प्रधानमन्त्री प्रचण्डले अस्पतालका बिरामीको खाना, खाजा खर्च कटौती नगर्न निर्देशन दिएका छन् ।

काठमाडौं, २६ पुस । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का पदाधिकारीसँग आज (बिहीबार) सिंहदरबारमा छलफल गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो निर्देशन दिएका हुन् ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जस्तोसुकै संकट आएपनि वीर अस्पतालका बिरामीको खाना, खाजा खर्च कटौती नगर्न निर्देशन दिएका छन् । अस्पतालका बि...

आचरण विपरित गर्ने विद्यार्थी बचाउन शिक्षामन्त्रीले नै पत्र काट्नु हास्यास्पद’ डा. सुनिल शर्मा

काठमाडौं । दूर दराजका गरिब विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा पुर्याउँदै आएका काठमाडौँ मेडिकल कलेज (केएमसी)का सञ्चालक डाक्टर सुनिलकुमार शर्माले शिक्षामन्त्री अशोक कुमार राईले पदको दुरुपयोग गरेको भन्दै कानुनी उपचारको बाटो खोजी गर्ने बताएका छन् । आवासीय चिकित्सक डा.विशद दाहाललाई कलेजको नियम विपरित कार्य गरेकोमा निल...

गंगा आरतिकाे विषयलाइ लिएर बुढासुब्बा डिजिटल ले निकालेकाे सूचना प्रति पशुपति विकाष काेषकाे आपति।

काठमाडौँ, २० पुस । बुढासुब्बा डिजिटल प्रालिले पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गङ्गा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न नपाइने भनी प्रकाशित गरेको सूचनाप्रति पशुपति क्षेत्र विकास कोषले आपत्ति जनाएको छ । विकास कोष सञ्चालक परिषद्का कार्यकारी निर्देशक लक्ष्मी पुनले आज एक सूचना प्रकाशि...

नेपाल, भारत बिच व्यापारीक हस्ताक्षर सम्झौता :पश्चात भारतले भुकम्प प्रभावित क्षेत्र मा दश अरव अनुदान दिने।

काठमाडौँ, १९ पुष ।भारतले नेपाल  लाइ गर्ने  भाे एतिठूलाे सहयाेग अनुदान। नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठक विभिन्न चारवटा सम्झौतामा हस्ताक्षर गर्दै सम्पन्न भएको छ । बैठकमा द्विपक्षीय सम्बन्धका समग्र विषयका साथै आपसी सहयोगका विभिन्न क्षेत्रको समीक्षा भएको थियो । दुवै देशबीच सम्पर्क सञ्जाल विस्तार, व्यापार, जलस्रोत, ऊर्...

प्रचण्ड सजिए तमु ल्हाेसार गुरुङ डिरेसमा।

काठमाडौं, १५ पुष ।टुडिखेलमा  रौनक। गुरुङ समुदायले आज तमु ल्होसार धुमधामले मनाएका छन् । आज गुरुङ समूदायको नयाँ वर्ष हो । तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । यस दिन हर्षोल्लासका साथ आफ्नो भेषभुषा र नयाँ परिकार ग्रहण गरी नयाँ वर्षलाई स्वागत गर्ने प्रचलन छ । तमु ल्होसार पर...

बालकुमारी घटना दुइ युवककाे मृत्यु ।

काठमाडौं,१३ पुस । (इपीएस) मार्फत काेरिया जान आएकाहरुद्वारा बालकुमारी घटनामा थप एक युवकको मृत्यु भएको छ। पाटन अस्पतालमा उपचाररत जुम्लाका वीरेन्द्र शाहको पनि मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ । यसअघि किष्ट अस्पतालमा उपचाररत २१ वर्षीय सुजन राउतको मृत्यु भएको थियो । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियामा काम गर्न...

आलु, लसुन प्याज जस्ता वस्तुहरुमा भ्याट लगाउनु गलत’

काठमाडौं । बर्तमान कर प्रणाली थौरै बैज्ञानीक र प्रगतिशील भएतापनि अपुरो रहेकोले कर प्रणालीलाई सुधार्न जरुरी रहेको नेकपा एमालेकी सांसद तथा संसदको अर्थ व्यवस्था समितिकी सदस्य भगबती चौधरीले बताएकी छन् । आइतबार नगरकोटमा आयोजित न्यायीक कर प्रणालीका नीतिगत वहस कार्यक्रममा सहभागी हुँदै चौधरीले चालू आर्थिक वर्षको बजेटमा सरकारले...

अदालत ले विप्लप सहित तिन लाइ प्रकाउ पुर्जी जारी गरेपछि देशै भर आन्दाेलन काे घाेषणा ।

काठमाडौं,१९ मंसिर । महासचिव विप्लपले एक विज्ञप्ति जारी गर्दै ,यसताे गरे खुलासा ,नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अदालतबाट भएको पक्राउ पुर्जीको विरोधमा संघर्षको घोषणा गरेको छ । मंगलबार महासचिव विप्लपले एक विज्ञप्ति जारी गर्दै पक्राउ पुर्जी गरिनु गैरकानूनी, अराजक र विध्वंसात्मक कार्य भएको...

जलवायु शिखर सम्मेलनको उच्चस्तरीय बैठकमा सहभागी हुनेछन् । डिसेम्बर २ मा प्रधानमन्त्री ।

काठमाडौं, मंसिर १३। जलवायु परिवर्तन , प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज संयुक्त अरब इमिरेट्स (यूएई) तर्फ प्रस्थान गर्दै छन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन (कोप–२८) को २८औँ सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड यूएई जान लागेका हुन्ापरराष्ट्र मन्त्रालयका अनुसार उनी नेपाली प्र...

भुटानी शरणर्थी प्रकरण टाेप बहदुर रायमाझी काे बहस आजबाट सुरु।

काठमाडौं, मंसिर १२ । मङ्गलवारबाट नक्कली भुटानीशरणार्थी प्रकरणको बहस निरन्तर सुनवाइम। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाएको अभियोगमा पुर्पक्षमा रहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीको तर्फबाट आज बहस हुने भएको छ। गत मङ्गलवारबाट नक्कली भुटानी शरणार्थी प्रकरणको बहस निरन्तर सुनवाइमा छ। पू...