नेपाल र भाारतका बुद्धिजिवी एक साथ यस्ताे बन्दै छ विशुद्ध धार्मिक,सामाजिक विषयमा बैठक।

.

काठमाडौ – ३०श्रावण ।नेपाल  भारत सामाजिक संरस्था संघका वैठाक हिजाे साझं आईतवार भारतका धार्मिक समाजसेवी विद्वान डा.दिनेश उपाध्याय जीकाे अध्यक्षतामा नेपाल र भारतका विसुद् धार्मिक  समाजसेवी विद्वान बुद्धिजीवि वर्ग एक साथ ठमेल स्थिति कान्तिपुर टेम्पल हाउसमा  बैठक बसेकाे थियाे।
उक्त बैठकमा नेपाल र भारतका लगभग८०/९०जना सहभागी भएका थिए सहभागीमा विश्व भक्त बाबा, आकृति रायमाझी ,रमेश अाेझा,  प्रकाश रायमाझी ,मल्लिक ,सुलाेचना थापा ,टेकराज पनेरु,ललित जाेशी
अन्य सहभागी हुनु भएकाे थियाे।

नेपालमा नेपाळीकाे नैतिकता हराएकाे समाजमा हुनु पर्ने एकमैत्री भाव हराएकाे,आफ्नाे संस्कार संकृति बाट बाहिरी संकृतिले ल्याएकाे खल्लले भाेलि का दिन नेपाली  संकृतिमा धर्ममा ठूलाे नाेक्सान सामाजले भाेग्नु पर्छ ।

तसर्थ ,यस्था कु-कृत्य समाजमा जराेगाड्न नदिन सबै  समाजका व्यक्ति जागृत हुनु पर्ने कुरालाई प्राथमिक्तामा राखेर छलफल गरिएकाे भारतिय  हाेनहार सामाजिक काममा जागृत रहनु हुने  डा.दिनेश उपाध्याय जी ले बताउनु भएकाे छ।
यस संघमा कुनै राजनीति दलका नेतालाई ईन्टि  नदिनेसमेत सरतराखेकाे बताउनु भएकाे छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार