कोरोनाको असर: सुनसान तेमाल जात्रा (फोटो/भिडियो)

याम्बु । प्राचीन कालदेखि मनाउँदै आएको तेमालजात्रा यस वर्ष कोरोना भाइरसका कारण प्रभावित भएको छ । विगतको वर्षहरुमा हजारौं भक्तजनहरु आफ्नो पृतिहरुको सम्झनामा ङोवा तथा बत्ति बाल्न आउने गरेका थिए । यसवर्ष महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण स्थगित भएको हो । चैत्र पूर्णिमाको अघिल्लो दिन बौद्ध स्तूपा र चैत्र पूर्णि...

फागुन १७ गते ‘ख्लासी आनिउ’ प्रदर्शन हुने

काठमाडौं । तामाङ भाषाको चलचित्र ‘ख्लासी आनिउ’ आगामी शनिबार प्रदर्शन हुने भएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै निर्देशक अरुण घिसिङले फागुन १७ गते राष्ट्रिय नाँचघरमा प्रदर्शन हुने बताएको हो । राजधानिमा आयोजित पत्रकार सम्मेलनमा चलचित्रको पहिलो गीत ‘डिहिरी छार्वा’ समेत सार्वजनिक गरिएको छ । https://www.youtube.com/wa...

‘कोन्ज्योसोम कमललाई नेपाल फर्काई देउ’: चिनीमाया वाईबा

याम्बु । भक्तपुरको ठिमीमा प्राणोदय प्राथमिक विद्यालय छ । जहाँ कतारमा मृत्यु दण्ड पाएका कमल थिङको दिदी काम गर्छिन । उनलाई एउटा कोठा दिइएको छ । त्यही कोठामा बस्छिन ‘कमलका श्रीमति चिनीमाया वाईबा’ । चिनीमाया भने मजदुर गर्छिन र दिनमा ६ सय रुपैँया कमाउँछिन् । ६ सय रुपैँयाँले कतारबाट श्रीमानलाई नेपाल ल्याउने उनको एउटै मात्...

जडीबुटीको व्यवसायीकरण आवश्यक : मन्त्री बस्नेत

काठमाडौँ, २५ पुस ।  वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले स्थानीय जनताको जीवनस्तर उठाउन जडीबुटीको व्यवसायीकरण आवश्यक रहेको बताउनुभएको छ । वनस्पति विभागद्वारा आज यहाँ आयोजित ‘कर्णाली प्रदेशमा जडीबुटी क्षेत्र निर्धारण’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले जडीबुटीको व्यवसायीकरणबाटै रोजगारी सिर्जना तथा आयआर्जन...

लिभरपुलमाथि म्यानचेष्टर सिटीको शानदार जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटीले लिभरपुलमाथि शानदार जित हात पारेको छ । शनिबार भएको खेलमा सिटीले १० खेलाडीमा सिमित लिभरपुललाई ५-० गोल अन्तरले हराएको हो । घरेलु मैदान इत्तेहाद स्टेडियममा भएको खेलमा सिटीले २४ औं मिनेटमा सर्जिओ एग्युरोको गोलबाट अग्रता लिएको थियो । ३७ औं मिनेटमा बल कलेक्ट ...

मोबाइलबाट यसरी गर्नुहोस् नेपालीमा टाइप

आजकल स्मार्टफोन सवैभन्दा सहज र सर्वसुभल ग्याजेट भइसक्यो । यसको अर्थ अब तपाइले सामाजिक सञ्जालमा स्टाटस लेख्न, इमेल लेख्न वा भिडियो हेर्न कम्प्युटर नै खोज्नु पर्दैन । तर, अंग्रेजी भाषाको ज्ञान नहुने वा नेपाली भाषामै लेख्न खोज्नेहरुलाई मोबाइलबाट नेपालीमा टाइप गर्न सहज मान्दैनन् । त्यसैले धेरैले स्टाटस वा इमेल रोमनमा ले...