काे कस्ले पाएत पशुपति काे सुनकाण्डमा सफाइ।

काठमाडौँ, १८ वैशाख ।  विशेष  अदालतले पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणमा आरोपित पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापासहित तीन जनालाई सफाइ दिएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले आज कोषका सदस्य सचिव डा थापासहित कोषको तत्कालीन सदस्य सचिव डा प्रदीप ढकाल र कोषको...

दोलखाका समाजसेवी मानकृष्ण श्रेष्ठ लायन्स इन्टरनेशनल जिल्ला ३२५ ‘ल’ म दोस्रो उपाध्यक्षमा जिल्ला गर्भनरमा उम्मेदवारी दर्ता

काठमाडौं/लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ‘एल’ ले २०२४-२५ को दोस्रो उपाध्यक्ष पदमा समाजसेवी तथा व्यवसायी मनकृष्ण श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । जिल्ला नं ३२५ ‘ल’ को दोस्रो महाधिवेशन वैशाख २२ गते पोखरामा हुने भएको छ । श्रेष्ठले उनलाई मदर क्लब लायन्स क्लब अफ काठमाडौं गौरीशंकरको उम्मेदवार बनाउनुपर्थ्यो । जि...

राष्ट्रपति पुगे सपनातिर्थ गणेश काे दर्शन टाेखा।

काठमाडौँ, १ वैशाख । वर्षमा एकपटक मेलालाग्ने , राष्ट्रपति रामचन्द्र पौडेलले टोखा नगरपालिकास्थित सपनतीर्थमा पूजा अर्चना गरेका छन् । राष्ट्रपतिले प्रथम महिला सविता पौडेलसहित सपनतीर्थमा पूजार्चना गरेका हुन् । राष्ट्रपति पौडेललाई काठमाडौँ क्षेत्र नं ५ का सांसद प्रदीप पौडेल, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, उपप्रमुख ...

वरिष्ठ पत्रकार लाइ सम्मान।

काठमाडौं प्रेस सेन्टर नेपालले वरिष्ठ पत्रकार रुपन्देहेलेलाई सम्मान गरेको छ । बुटवलमा पत्रकारिताको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका वरिष्ठ पत्रकारहरुलाई आइतबार केन्द्रमा सम्मान गरिएको हो । प्रेस स्वतन्त्रता सेनानी कर्णबहादुर कार्की, मदनलाल पाडेल, वरिष्ठ पत्रकार नारायण सापकोटा, गुरुदत्त ज्ञवाली, दुर्गा पाडे...

चलचित्र ‘डम्ब्रे’ को छायांकन सुरु भएको छ

  काठमाडौं ।। निर्देशक उदय सुब्बाको निर्देशनमा बनेको चलचित्र ‘डम्बरे’को छायांकन सुरु भएको छ । उदय सुब्बाले निर्देशित चलचित्रको छायांकन शनिबारबाट सुरु भएको हो । निर्देशक सुब्बाले गोप्य रुपमा चलचित्रको छायांकन सुरु गरेका छन् । निर्माण सकिएपछि चलचित्रलाई लिएर हलचल मच्चाउन आफूले गोप्य रुपमा चलचित्र छायांकन सुरु गरे...

स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

सबैले देख्ने सुन्दर संसार मैले पनि देख्न पाउ सबैले बाँड्ने खुसीको लहर मैले पनि बाँड्न पाउ ... काठमाडौ : अहिले हाम्रो समाजमा दिनानुदिन वालवालिकाहरुमा अटिजम हुनेको संख्या बढिरहेको छ । अटिजम वालवालिकाको जन्मजात नै एउटा बिशिष्ट अवस्था हो र यो कुनै रोग होइन । सामान्यतः २ देखि ३ वर्षको अन्तरालमा नै वालवालिकालाई अटिजम भएक...

अचम्मै लाग्दाे पोखरामा बस दुर्घटना, तस्वीर सामाजिक सञ्जालमा भाइरल

काठमाडौं ।अचम्मै लाग्दाे पोखरामा शनिबार बिहान बस दुर्घटना हुँदा चालकसहित दुई जना घाइते भएका छन्। पोखरा महानगरपालिका वडा नं। २८ को अर्चलेमा बेगनासताल बस व्यवसायी समितिअन्तर्गतको बस दुर्घटनामा परेको हो। दुर्घटनापछि बस पल्टिएर ठडिएको छ। बस दुर्घटना भएको तस्वीर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । बस सडकमा ठाडै उभिएक...

बढ्दै गएको प्राज्ञिक विचलनलाई सन्तुलनमा ल्याउन सम्पदा अनुसन्धान सदनको शुभारम्भ तथा पुस्तक विमोचन!

काठमाडौं । वैशाख १४ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा विशेष समारोहबीच नेपालको प्राज्ञिक क्षेत्रका स्तम्भ संस्कृतिविद प्रा. डा. प्रेम खत्री ज्यू को "समसामयिक निबन्ध संग्रह " पुस्तक विमोचन तथा उहाँ अध्यक्ष रहनुभएको सम्पदा अनुसन्धान सदनको स्थापना दिवस मनाइएको छ । कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले मुख्य अतिथ...

अपाङ्गता भएकाहरुको माग संवोधनका लागि कार्यदल गठन गर्न मन्त्री चौधरीको निर्देशन।

अपाङ्गता भएकाहरुको माग संवोधनका लागि कार्यदल गठन गर्न मन्त्री चौधरीको निर्देशन काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति, कार्यनीतिहरु तयार गरी उनिहरुको जायज माग संवोधन गर्न महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले कार्यदल गठन गर्न निर्देशन दिनुभएको छ । मंगलबार मन्त्रालयमा र...

चैत्र चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डमा आयोजना हुने चलचित्र महोत्सवमा बारेमा जानकारी ।

काठमाडौं : पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्महोत्सव काठमाडौंमा आयोजना हुने भएको छ । चैत्र १६ देखि १८ गते अर्थात मार्च २९ देखि ३१ सम्म चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डमा आयोजना हुने चलचित्र महोत्सवमा ३७ देशका ४ दर्जनबढी विभिन्न विधाका चलचित्रहरु प्रदर्शन गरिनेछ । पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलच...